ओटीटीमा रिलिज हुँदै प्रभास र पुजाको ‘राधे श्याम’

काठमाडौँ- साउथ इन्डियन अभिनेता प्रभास बाहुबली सिरिज मार्फत चर्चामा आए । दुई भागमा आएको बाहुबलीले प्रभासलाई साउथ इन्डियामा मात्र सीमित राखेन। त्यसपछि उनी भारतसँगै एसियाकै ठूला स्टार मध्ये एक बने । उनको क्रेज बढ्नुको कारण उनकै फिल्म र अभिनय थियो । प्रभास अभिनीत फिल्म ’राधेश्याम’ प्रदर्शन भएको पछिल्लो फिल्म हो । बाहुबली सिरिजमा देखिएको कमाल […]

सम्बन्धित सामग्री

प्रभासको कारण रोकियो ‘सलार’ को छायांकन

काठमाडौँ– पछिल्लो समय साउथ इन्डियन स्टार प्रभासको समय ठीकठाक छैन । बाहुबली मार्फत आफ्नो फ्यान फ्लोअर्स बढाउन सफल प्रभास अभिनीत दुई फिल्म साहो र राधे श्याम असफल भयो । उनकै स्टारडमकै कारण सुरुवाती व्यापार आक्रामक गरेता पनि फिल्मलाई दर्शकले रुचाएनन् । पछिल्लो फिल्म ‘राधे श्याम’ पनि असफल भएपछि प्रभासले केही समय ब्रेक लिए ।  उनी […]

ओटीटीमा ‘राधे श्याम’

एजेन्सी– ओटीटीमा ‘राधे श्याम’ साउथ इन्डियन अभिनेता प्रभास बाहुबली सिरिजमार्फत् चर्चामा आए । दुई भागमा आएको बाहुबलीले प्रभासलाई साउथ इन्डियामा मात्र सीमित राखेन। त्यसपछि उनी भारतसँगै एसियाकै ठूला स्टार मध्ये एक बने । उनको क्रेज बढ्नुको कारण उनकै फिल्म र अभिनय थियो । प्रभास अभिनीत फिल्म ’राधेश्याम’ प्रदर्शन भएको पछिल्लो फिल्म हो । बाहुबली सिरिजमा […]

प्रभासको ‘राधे श्याम’ शुक्रबारदेखि अमेजन प्राइममा

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार प्रभास र पूजा हेग्डे अभिनित फिल्म ‘राधे श्याम’ले बक्स अफिसमा ठिकठाक कमाइ गरेको छ । गत मार्च ११ देखि सिनेमा हलमा प्रदर्शन भएको यो फिल्मले बक्स अफिसमा सोचेजति सफलता हात पार्न सकेन । राधाकृष्ण कुमार निर्देशित ‘राधे श्याम’ अब ओटीटी प्लेटफर्म रिलिज हुने भएको छ । अप्रिल १ अर्थात् शुक्रबारदेखि यो […]

प्रभास र पूजाको 'राधे श्याम' लीक

दक्षिण भारतीय सुपरस्टार प्रभास र पूजा हेगडे अभिनित फिल्म 'राधे श्याम' रिलिजको भोलिपल्टै लीक भएको छ । 'राधे श्याम' भारतीय सिनेमाकै महंगो मध्येको एक फिल्म हो ।

प्रभास स्टार ‘राधे श्याम’ र अनुपम खेरको ‘द कश्मीर फाइल’ लिक

प्रभास र पूजा हेग्डे स्टार राधे श्याम रिलिज भएको एक दिनमै अनलाइन प्लेटफर्ममा लिक भएको छ । यसको साथै अनुपम खेर स्टारर द कश्मीर फाइल पनि अनलाइन चोरीको शिकार बनेको छ । दुवै चलचित्र मार्च ११ मा हलमा रिलिज भएका थिए। मिडिया रिपोर्टकाअनुसार द कश्मीर फाइल्सले ३.५५ करोड रुपैयाँको ओपनिङ डे कलेक्सन गरेको छ । यसैगरी राधे श्यामले हिन्दी क्षेत्रमा ४.५ करोडको ओपनिङ कारोबार गरेको छ ।उता आलिया भट्ट स्टारर गंगुभाई कठियावाडीले आफ्नो रिलिजको ८ हप्तापछि ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । यो चलचित्र नेटफ्लिक्

हलमा तीन नयाँ फिल्म : आकाशे खेती, राधेश्याम र एथाक्कुम थुनिन्धावन

२७ फागुन, काठमाडौं । शुक्रबारबाट एक नेपालीसहित तीन फिल्म प्रदर्शनमा आएका छन् । विल्सनविक्रम राई र गौरव पहारीको मुख्य भूमिका रहेको ‘आकाशे खेती’, साउथ अभिनेता प्रभास र पूजा हेग्डे अभिनित ‘राधे श्याम’ र अर्का साउथ अभिनेता सुरियाको ‘एथाक्कुम थुनिन्धावन’ नेपालमा रिलिज भएका हुन् । उदय सुब्बा निर्देशित ‘आकाशे खेती’ले नेपाल हुँदै तिब्बतबाट हुने शरणार्थीको गैरकानुनी धन्दाको […]

नेपाली दर्शकलाई प्रभासको सन्देश : ‘राधे श्याम’लाई माया गरिदिनुहोला

२५ फागुन, काठमाडौं । साउथ सुपरस्टार प्रभास अभिनित फिल्म ‘राधे श्याम’ शुक्रबारबाट नेपालमा पनि प्रदर्शन हुँदैछ । यो फिल्ममा प्रभासले पूजा हेग्डेसँग अनस्क्रिन रोमान्स गरेका छन् । बुधबार एक भिडियो सन्देश जारी गर्दै प्रभासले नेपाली प्रशंसकलाई सम्बोधन गरेका छन् । फिल्म हेरेर आफूलाई माया गरिदिन उनले नेपाली दर्शकलाई आग्रह गरेका छन् । ‘नमस्ते नेपाल । […]

प्रभास–पूजाको ‘राधे श्याम’को रिलिज मिति सार्वजनिक

एजेन्सी, १९ माघ । साउथका सुपरस्टार प्रभास र पूजा हेगडे स्टारर फिल्म ‘राधे श्याम’ को नयाँ रिलिज मिति घोषणा भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमा यो जानकारी दिएका हुन् । निर्माताहरूले अब यो फिल्म ११ मार्च २०२२ मा रिलिज गर्ने निर्णय गरेका छन्। फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम गरी ५ […]

‘राधे श्याम’: एक रहस्यमयी प्रेम कथा [भिडियोसहित]

प्रभास र पूजा हेगडे अभिनित भारतीय चलचित्र ‘राधे श्याम’को ट्रेलर केही दिन अघि हैदरावादमा सार्वजनिक गरियो । ट्रेलरमा पानीजहाज र शक्तिशाली महासागरको साथमा ‘हाई ओकटाइन’ दृश्यहरू देखाइएको छ, जसले टाइटानिकको सम्झना दिलाएको छ । संक्षेपमा भन्नु पर्दा यो ट्रेलर एक एक्स्टाअर्डिनरी प्रेमकहानीको साथमा शानदार स्क्रिनप्लेबाट बाँधिएको छ ।  यो चलचित्र २०२२ जनवरी १४ मा रिलिज गर्ने तयारी छ ।

प्रभास र पूजाको ‘राधे श्याम’को ट्रेलर सार्वजनिक

अभिनेता प्रभास र पूजा हेगडे अभिनित चलचित्र ‘राधे श्याम’ को ट्रेलर सार्वजनिक भएको छ। तीन मिनेट लामो ट्रेलरमा प्रभास र मुख्य अभिनेत्री पूजा हेग्डेबीचको प्रेम, रोमान्स र विछोडलाई स्थान दिइएको छ । आगामी जनवरी १४ मा रिलिज हुने चलचित्रलाई राधा कृष्ण कुमारले निर्देशन गरेका हुन् । चलचित्रमा भाग्यश्री, कुनाल रोय कपूर, सचिन केलकर लगायतका कलाकारको […]