पूर्वाधार थपियो, जनशक्ति छैन

संक्रमितको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ४ वटा भेन्टिलेटरसहितको २५ शय्याको एचडीयू (हाई डिपेन्डेन्ट युनिट) सञ्चालनमा ल्याइएको छ ।

सम्बन्धित सामग्री

बेनी अस्पताल पूर्वाधार निर्माणमा ढिलाइ

म्याग्दी– बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा नयाँ उपकरण लिएर सेवा विस्तार गर्न समस्या भएको छ । क्षमता विस्तारअनुसार दरबन्दी र दरबन्दी अनुसारका जनशक्ति छैनन् । ६ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दी रहेकामा हाल १७ जनामात्र कार्यरत रहेको अस्पतालका प्रमुख […]

सिन्धुली अस्पतालमा दक्ष जनशक्ति र प्रविधिको अभाव, बिरामीलाई सास्ती

सिन्धुली। सिन्धुलीका सरकारी अस्पतालमा पर्याप्त दक्ष जनशक्ति-सुविधा र पूर्वाधार नहुँदा बिरामीले सास्ती खेपिरहेका छन् । ग्रामीण भेगका स्वास्थ्य संस्थाहरूले अधिकांश बिरामी उपचारका लागि सदरमुकामको अस्पतालमा रिफर समेत गरेका हुन् । तर सदरमुकामको अस्पतालमा पूर्वाधार भएपनि जनशक्तिकाे अभावका कारण बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेकाे छ । पूर्वाधार भएका अस्पतालमा जनशक्ति र जनशक्ति भएका अस्पतालमा सुविधाकाे […]

ताप्लेजुङ अस्पतालमा जनशक्तिसँगै पूर्वाधार अभाव, बिरामीलाई सास्ती

ताप्लेजुङ – जिल्ला अस्पताल ताप्लेजुङमा जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापन नहुँदा बिरामीले सास्ती खेप्नुपरेको छ । बिरामीको चाप बढ्दै गएपछि उपलब्ध जनशक्ति र उपकरणबाट सेवा दिन समस्या भएको छ । अस्पतालबाट सेवा लिन सास्ती  जिल्ला अस्पतालबाट उपचार सेवा लिन सास्ती भएपछि बिरामीहरू झापा, धरान, विराटनगरलगायतका ठाउँ जानुपर्ने बाध्यता छ । सेवा लिन आउने बिरामीको अनुपातमा जनशक्तिसँगै पूर्वाधार अभाव हुँदा अपेक्षित सेवा प्रवाह गर्न गाह्रो भएको जिल्ला अस्पताल ताप्लेजुङका सूचना अधिकारी विजया राईले बताउनुभयो ।  ...

कास्कीमा इम्बोस्ड जडान गर्न पूर्वाधार र जनशक्ति अभाव

पोखरा । यातायात व्यवस्था कार्यालय कास्कीले जनशक्ति र उपकरण अभावका कारण पुराना सवारीलाई इम्बोस्ड जडान गर्न नसक्ने जनाएको छ । आज (मंगलबार) एक सूचना जारी गरेर तत्कालै पुराना गाडीको इम्बोस्ड नम्बर फेर्न नसकिने जनाएको हो । पोखरामा आइतबारदेखि नै इम्बोस्ड नम्बर फेर्न सुरु गरे पनि अहिले सेवाग्राहीको चाप बढेको भन्दै पुराना गाडीका सवारीसाधन कार्यालय नआउन […]

स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकार परिचालित हुने

सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकार परिचालित गरिने बताइन्।

पूर्वाधार सम्पन्न धम्जा सामुदायिक स्वास्थ्य एकाइ कार्यालय सहयोगीको भरमा

पूर्वाधार सम्पन्न भएर पनि जनशक्ति अभावमा सामुदायिक स्वास्थ्य एकाइको सेवा प्रभावित बनेको छ। काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य एकाइ एक सातादेखि कार्यालय सहयोगीको भरमा छ।

दाङका अस्पतालमा पूर्वाधार पर्याप्त, जनशक्ति अभाव

२ माघ, दाङ । दोस्रो लहरको कोभिड संक्रमण संक्रामक देखिएपछि दाङका अस्पतालहरुमा धमाधम पूर्वाधार थपिए । जिल्लाका अस्पतालहरुमा अक्सिजन प्लान्ट निर्माणदेखि आईसीयू, एनआईसीयू, पीआईसीयू र भेन्टिलेटर जस्ता स्वास्थ्य पूर्वाधार तयार गरियो । अहिले कोभिडको तेस्रो लहर शुरु भएर जिल्लामा संक्रमित बढिरहँदा स्वास्थ्य जनशक्ति अभाव देखिन्छ । लुम्बिनी प्रदेशकै एकमात्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० बेड […]

बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव

यहाँस्थित बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभावमा सेवा प्रभावित भएको छ। पचास शय्या क्षमताको अस्पतालले अस्थायी संरचना र करार जनशक्तिका भरमा ६४ शय्या सञ्चालन गरेको छ।

राष्ट्र निर्माणमा जनशक्ति विकासका सवाल र अनुत्तरित प्रश्न

मुलुकमा राष्ट्रिय जनशक्ति विकास योजना स्पष्ट हुनुपर्दछ । राष्ट्रिय नीति तथा योजनाको अभावमा अपूरणीय क्षति हुन्छ । उदाहरण २०७७ कात्तिकमा भित्रिएको रेल २०७८ साउनसम्म सञ्चालन हुन सकेन । जनशक्ति विकास पक्ष महत्वपूर्ण सवाल प्रमाणित भएको छ । नयाँ प्रविधिसाथ रेल सञ्चालनको नीति, भौतिक पूर्वाधार विकास तथा सञ्चालन गर्ने प्राविधिक जनशक्ति व्यवस्थापन एउटै प्याकेजमा हुन सकेन […]

मोरङ उच्च जोखिममा : पहिलाका पूर्वाधार नहुँदा संक्रमण रोकथाम चुनौतीपूर्ण

पूर्वाधार र जनशक्ति अभावसँगै खुला सीमाका कारण मोरङ पनि कोरोनाको उच्च जोखिममा छ । पहिलो चरणको संक्रमण शून्यमा झरेपछि विराटनगरमा स्थापना गरिएको प्रदेशस्तरीय कोभिड अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बिदा...