मुलुकमा राष्ट्रिय जनशक्ति विकास योजना स्पष्ट हुनुपर्दछ । राष्ट्रिय नीति तथा योजनाको अभावमा अपूरणीय क्षति हुन्छ । उदाहरण २०७७ कात्तिकमा भित्रिएको रेल २०७८ साउनसम्म सञ्चालन हुन सकेन । जनशक्ति विकास पक्ष महत्वपूर्ण सवाल प्रमाणित भएको छ । नयाँ प्रविधिसाथ रेल सञ्चालनको नीति, भौतिक पूर्वाधार विकास तथा सञ्चालन गर्ने प्राविधिक जनशक्ति व्यवस्थापन एउटै प्याकेजमा हुन सकेन […]