पूर्वाधार सम्पन्न धम्जा सामुदायिक स्वास्थ्य एकाइ कार्यालय सहयोगीको भरमा

पूर्वाधार सम्पन्न भएर पनि जनशक्ति अभावमा सामुदायिक स्वास्थ्य एकाइको सेवा प्रभावित बनेको छ। काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य एकाइ एक सातादेखि कार्यालय सहयोगीको भरमा छ।