प्रदेश सभाको राजनीति : दुई बिरालोको झगडामा बाँदरले रोटी उछिट्याए जस्तो अवस्थामा कांग्रेस

कानुनी रुपमा अझै पनि सत्तारुढ नेकपा फुटिसकेको नभए पनि व्यवहारिक रुपमा नेकपा ओली समूह र प्रचण्ड-माधव समूहमा टुक्रिसकेको छ। केन्द्रमा देखिएको त्यही फुटको नतिजा अहिले प्रदेशहरुमा पनि देखिएको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरे जस्तै प्रदेश सभा पनि विघटन गर्ने हल्ला यसअघि चलेको थियो। अहिले त्यस्तो हल्ला अलि कम भएको छ। सात प्रदेशमध्ये [...]

सम्बन्धित सामग्री

नेपालको राजनीति तरल अवस्थामा बगिरहेको छ : पूर्वप्रधानमन्त्री नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेको बताउनुभएको छ । उहाँले अहिलेको राजनीति कुनै पनि बेला जता पनि मोडिन सक्ने स्थितिमा रहेको बताउनुभयो । उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाटमा उहाँले सङ्घीयता र गणतन्त्रसमेत धरापमा पर्न सक्ने खतरा उत्पन्न भएको तर्क गर्नुभयो । नेपालको …

नेपालको राजनीति गम्भिर र संवेदनशील अवस्थामा छ: महासचिव चन्द

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दले नेपालको राजनीति गंम्भिर र संवेदनशील अवस्थामा रहेको बताएका छन्।...

राजनीति आयुले होइन, आवश्यकताको सिद्धान्तले चल्छ : महत

काठमाडौं : नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति आवश्यकताको सिद्धान्तले चल्ने बताएका छन्। मंगलबार दिउँसो काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका महतले राजनीति आयुको सिद्धान्तबाट नभइ आवश्यकताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यकता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन हुनु रहेको बताए।अहिले कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको आवश्यकता रहेको उनको भनाई छ। उनले देशले खोजेको नेतृत्व काँग्रेसले प्रस्तुत गर्ने भन्दै अहिले देश

राजनीति आवश्यकताको सिद्धान्तले चल्छ : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति सिद्धान्तले चल्ने बताउनुभएको छ । मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुग्नुभएका उहाँले राजनीति आयुको सिद्धान्तबाट नभइ आवश्यकताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यक्ता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन हुनु रहेको बताउनुभएको हो । उहाँले कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको […]

गठबन्धन सरकारपछि राजनीति  भद्रगोल भयो, संसद् पंगु : ओली

एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकार बनेपछि देशको राजनीति भद्रगोल अवस्थामा पुगेको र संसद् पंगु साबित भएको दाबी गरेका छन् । अनेमसंघले मंगलबार आयोजना गरेको ‘राजनीति र युवा महिला’ गोष्ठीमा ओलीले...

नेपालको राजनीति जटिल मोडमा पुग्यो : मुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नेपालको राजनीति जटिल मोडमा पुगेको बताउनु भएको छ । ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा शनिबार आयोजित कार्यक्रममा उहाँले विदेशी अनुदानको विवादले देशको राजनीति जटिल अवस्थामा पुगेको बताउनुभयो । उहाँले विदेशबाट आएको अनुदान सहायताको कारण विवाद र अप्ठेरो झेल्दै आएको बताउनुभयो । वर्तमान गठबन्धनको सरकारले विगत […]

अनुदान विवादले नेपालको राजनीति जटिल मोडमा पुगेको छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नेपालको राजनीति जटिल मोडमा पुगेको बताएका छन् । ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विदेशी अनुदानको विवादले देशको राजनीति जटिल अवस्थामा पुगेको बताएका हुन् ।उनले एमसीसीलाई लक्षित गर्दै भने ‘विदेशबाट आएको अनुदान सहायताको कारण हामी विवाद र अप्ठेरोपनाहरू झेल्दै आएका छौँ । यसले देशको राजनीतिलाई नै जटिल मोडमा पुर्‍याएको छ ।’ उनले वर्तमान गठबन्धनको सरका

पुस्तकविहीन पुस्तकालय र विचारहीन राजनीति

राणा शासनको बेला महोत्तरी सर्लाही गोश्वारा, बडाहाकिम बस्ने तथा पञ्चायत कालमा जनकपुर अञ्चलका अञ्चलाधीशले शासन गर्ने थलो हो जलेश्वर । तर जलेश्वरको पुराना पुस्तकालय पुस्तकविहीन छ भने यस क्षेत्रको समाज, राजनीति विचारहीन अवस्थामा छ ।जलेश्वरको महिमा मण्डन कर्णाट, सेन, तिरहुत हुँदै शाह शासन कालसम्म हुँदै आएको थियो । राणाकालीन समयमा लुकेर पुस्तक पढ्नुपर्ने बाध्यता भएर होला, २००४ सालमा जलेश्वरमा राजराजेश्वरी अध्ययन मण्डल नाममा एउटा पुस्तकालय खोलियो । केही अगुवा ब्यक्तिले पुस्तकमा आधारित सामाजिक एवं राजनी

‘जेठ २ मा फर्किए पनि मूल्यको राजनीति त्यागिँदैन’

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जुनसुकै अवस्थामा पनि मूल्यको राजनीति नत्यागिने बताएका छन्। विपक्षी गठबन्धनले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किए पनि मूल्यको राजनीतिबाट पछि नहट्ने बताएका हुन्। कार्यक्रमका सहभागीले एमाले जेठ २ मा फर्किँदा नेता नेपालको कदमबारे प्रश्न उठाएपछि उनले भने, 'यहाँ जेठ २ को कुरा आएको छ, जे-जे भएपनि मूल्यको राजनीति त्यागिँदैन म यत्ति भन्न चाहन्छु।’राष्ट्र, जनता र समाज