सुर्खेत पुगेर माधव नेपालले भने – ‘गठबन्धन संघीय चुनावसम्मै’

सुर्खेत – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् । बिहीबार कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन भए जसरी नै अब हुने प्रदेश र संघको निर्वाचनसम्म गठबन्धन कायमै रहने बताएका हुन् । नेपालले […]

सम्बन्धित सामग्री

आर्थिक सवालमा माधव नेपाल सबभन्दा ‘क्लिन’ मान्छे हो : पाण्डे

काठमाडौं, १९ असार । नेकपा (एकीकृत समाजवादी) को नेता एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ललिता निवास प्रकरणमा दोषी नभएको दाबी गरेका छन् । ‘माधव नेपालले ललिता निवासको जग्गा हिनामिना गरेर कुनै मोलाहिजा गर्नुभएको छैन । आर्थिक सवालमा माधव नेपाल सबभन्दा क्लिन मान्छे हो । कुनै लालच नभएको मान्छे हो […]

माधव नेपालले एमालेबाट लगेको सीट पनि जोगाउन सकेनन्

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले विभाजनको औचित्य पुष्टि गर्न माधव नेपाल असफल भएको र माधव नेपालले लगेको सीटको ब्याज त कताकता साँवा पनि जित्न नसकेको टिप्पणी गर्नुभएको छ । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले विजयको प्रमाणपत्र बुझेपछि निर्वाचनमार्फतत जनताले सत्ता गठबन्धनको औचित्य समाप्त पारिदिएको र प्रचण्ड र माधव नेपालले अब देउवाको सहयोगी भूमिकामा रहनुको औचित्य …

माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैनन्, एक सिटसम्म जिताइदिनुः ओली

काठमाडौं, २८ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी पार्टीले ३ प्रतिशत मत पनि नकटाउने ठोकुवा गरेका छन् । नेपालको दलप्रति व्यङ्ग्य गर्दै एक सिटसम्म जिताइदिन आग्रह गरे । पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको आज उद्घाटन गर्दै ओलीले भने,‘यो भविष्यवाणी लेखेर राख्नुहोस्, माधव नेपालले ३ […]

माधव नेपाल एमालेमा फर्कलान् ?

काठमाडौं, १ असोज । अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई ३१ भदौमा एमाले काठमाडौं जिल्ला प्रशिक्षणमा नेता नै भनिन् । धेरै दुःख गरेको पार्टी छाडेर बाटो बिराएको भन्दै फर्कन आग्रह गरिन् । योगेश भट्टराईले माधव नेपाल एमालेमै फर्कने बताए । उनले निर्धक्कसँग नेपाल एमालेमा फर्कने बताउनु अर्थपूर्ण छ । माधव नेपालले भने नेकपा एमाले फुटाएर नेकपा एस […]

माधव नेपाल खरानी घसेर हिँड्नुभयो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रह गरेका छन् । ‘माधव नेपालले अल्मल्याएका र भ्रममा परेका कार्यकर्ता फर्किनुस्’ ओलीले भने, ‘माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिपन्ताम् भनेर तीर्थ यात्रामा हिँडेका हुन् उनलाई म केही भन्दिन ।’उनले माधव नेपालले व्यक्तिगत, अहंकार, इर्ष्याबाट ग्रसित भएर दुनियाँको जिन्दगीसँग खेलवाड गरिरहेको आरोप पनि लगाए । ‘उहाँ पार्टी प्रमुख भइसक्नुभयो, प्रधा

बामदेव गौतमद्वारा माधव नेपाल नेतृत्वको एमाले समाजवादीमा जाने घोषणा

काठमाडौं, ३ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेकपा एमाले (समाजवादी) मा जाने घोषणा गरेका छन् । आज उनले आफू पक्षका नेता कार्यकर्तासँगको छलफलपछि यस्तो घोषणा गरेका हुन् । म माधव नेपाल तिर जान्छु, गौतमले एकता अभियानका सदस्यहरुसँगको भर्चुअल बैठकमा भने, माधव नेपालले मलाई एमाले र वामपन्थी एकताको जिम्मा दिनुहुन्छ । विगतमा एमाले अध्यक्ष […]

सरकारमा सहभागिताबारे २२ सांसदसँग छलफलमा माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्ना पक्षका २२ जना सांसदसँग छलफल गरिरहेका छन् ।  शंखमूलस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा सांसदहरूसँग  नेपालले सरकारमा सहभागिताबारे छलफल गरिरहेका हुन् ।  माधव नेपाल समूह पनि गठबन्धन सरकारमा सहभागी हुने चर्चा छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठकमा माधव नेपालले सरकारमा सहभागी हुने बताएको जानकारी गराइसकेका छन् ।  गठबन्धनको आजको बैठकले दुई दिन भित्रमा मन्त्रिपरिषद् विस्तार गरिसक्ने निर्णय गरेको छ । गठबन्धनको बैठकमा नेपाल आ...

२२ सांसदसँग सरकारमा सहभागिताबारे छलफल गर्दै माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्ना पक्षका २२ जना सांसदलाई छलफलका लागि बोलाएका छन् ।  आज दिउँसो १ बजे शंखमुलस्थित सहना प्रधान स्मृति प्रतिष्ठानमा सांसदहरूलाई छलफलको लागि बोलाइएको नेपाल समूहका सांसद मेटमणि चौधरीले जानकारी दिए । ‘सरकारमा सहभागिताका विषयमा सांसदहरूसँग छलफलका लागि माधव नेपालले बोलाउनु भएको हो । स्थायी समितिले गरेको निर्णयको बारेमा पनि कुराकानी हुन्छ,’ उनले भने । माधव नेपाल समूह पनि गठबन्धन सरकारमा सहभागी हुने चर्चा छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल...

माधव नेपालले एमाले र सरकारमा डढेलो लगाए : राधा ज्ञवाली

नेकपा एमालेका नेता राधा ज्ञवालीले अहिलेको अस्थिरता कारण माधव नेपाल भएको बताएकी छिन्। प्रचण्डसँग मिलेर १९-पृष्ठ लामो आरोपपत्र तयार गर्ने माधव नेपालको माया प्रचण्डसँगै बसेको उनले बताइन्। उनले भनिन्, “प्रचण्ड त एमालेमा आयातीत थिए। माधव नेपालले घरभित्रै आगो लगाए।”