माधव नेपालले एमालेबाट लगेको सीट पनि जोगाउन सकेनन्

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले विभाजनको औचित्य पुष्टि गर्न माधव नेपाल असफल भएको र माधव नेपालले लगेको सीटको ब्याज त कताकता साँवा पनि जित्न नसकेको टिप्पणी गर्नुभएको छ । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले विजयको प्रमाणपत्र बुझेपछि निर्वाचनमार्फतत जनताले सत्ता गठबन्धनको औचित्य समाप्त पारिदिएको र प्रचण्ड र माधव नेपालले अब देउवाको सहयोगी भूमिकामा रहनुको औचित्य …