काठमाडौं, १ असोज । अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई ३१ भदौमा एमाले काठमाडौं जिल्ला प्रशिक्षणमा नेता नै भनिन् । धेरै दुःख गरेको पार्टी छाडेर बाटो बिराएको भन्दै फर्कन आग्रह गरिन् । योगेश भट्टराईले माधव नेपाल एमालेमै फर्कने बताए । उनले निर्धक्कसँग नेपाल एमालेमा फर्कने बताउनु अर्थपूर्ण छ । माधव नेपालले भने नेकपा एमाले फुटाएर नेकपा एस […]