फराह खानका भाई साजिदलाई सेक्सुअल ह्यारेसमेन्टको आरोप

बलिउड इण्डस्ट्रिजमा लामो समयदेखि अभिनेत्रीहरूले यौन उत्पीडनको आरोप लगाइरहेका छन् । अभिनेत्रीहरूबाट यस्तो खालको आरोप पटक–पटक उठ्ने गरेको छ । पटक–पटक यो उद्योगमा यस्तो खालको व्यवहारबाट पिडित हुनुपरेको रिपोर्टहरू प्रकाशित भइरहेपनि कति अभिनेत्री पिडित छन् भन्ने रहस्य अहिलेसम्म आएको छैन । खासमा सामाजिक संजाल एक्टिभ भएसँगै यस्ता खालका घटना धेरै मात्रामा प्रकाशित भएका हुन् । हालै अर्को घटना सार्वजनिक भएको छ । चर्चित कोरियोग्राफर तथा चलचित्र निर्देशक पराह खानका भाइ साजिद खानलाई सेक्सुअल ह्यारेसमेन्टको आरोप लागेको छ...

सम्बन्धित सामग्री

‘वडा अध्यक्षलाई पानीमा चोबल्ने डिएसपीलाई कारबाही गर्नुपर्छ’

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गरेका छन्।सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाए।उनले प्रहरीको शासन चलाउन खोजेको हो? भनेर गृहमन्त्रीलाई प्रश्नसमेत गरे। उहाँले गृहमन्त्रीले आफ्नो भाई मेयर भएको सो नगरपालिकामा प्रहरीको ज्यादती गराएको आर

लागुऔषध प्रकरण : रिया चक्रवर्तीविरुद्ध अदालतमा मुद्धा दर्ता

बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको मामलामा लागुऔषध कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अभिनेत्री रिया चक्रवर्ती, उनका भाई शौविक र अन्यलाई मुख्य आरोपी बनाउँदै विशेष अदालतमा मुद्धा दर्ता गराएको छ । एनसीबीले सुशान्तका लागि लागुऔषध किन्ने मामलामा रिया र अन्यलाई आरोपी बनाएको छ ।स्पेसल पब्लिक प्रोसिक्युटर अतुल सरपन्देले सबै आरोपीहरुको चार्जसिटमा आरोप तय गरिएको छ । उनले ड्राफट चार्जसिट दर्ता गर्दै रिया र शौविकले लागुऔषधको प्रयोग गरेको र सुशान्तका लागि यसको खरिद बिक

सुशान्त सिंह मृत्यु प्रकरणः एनसीबीले गर्यो रियाविरुद्ध अदालतमा मुद्धा दर्ता

मुम्बई – बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको मामलामा लागुऔषध कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अभिनेत्री रिया चक्रवर्ती, उनका भाई शौविक र अन्यलाई मुख्य आरोपी बनाउँदै विशेष अदालतमा मुद्धा दर्ता गराएको छ। एनसीबीले सुशान्तका लागि लागुऔषध किन्ने मामलामा रिया र अन्यलाई आरोपी बनाएको छ। स्पेसल पब्लिक प्रोसिक्युटर अतुल सरपन्देले सबै आरोपीहरुको चार्जसिटमा आरोप […]

जमानतमा रिहा भए शक्ति कपुरका छोरा सिद्धान्त

लागूऔषध सेवन गरेको आरोपमा पक्राउ परेका अभिनेता सिद्धान्त कपुर जमानतमा रिहा भएका छन्।  पक्राउ परेका उनले २४ घन्टामा  जमानत पाएका हुन्। अभिनेता शक्ति कपुरका छोरा र श्रद्धा कपुरका भाई सिद्धान्तमाथि पार्टीमा ड्रग्स सेवन गरेको आरोप लागेको छ। बैंगलोर प्रहरीले एमजी रोडस्थित होटल पार्कको पबमा चलिरहेको रेव पार्टीमा आइतवार राति छापा मारेको थियो। पार्टीमा करिब ३५…

जलजलाका भाई मसालबाट एमालेमा पसेपछि…

काठमाडौं, २८ माघ । जलजलाका भाई हुन् अजय शर्मा । योगेन्द्र ढकाल खास नाम भएका अजय नेकपा मसाल परित्याग गरी नेकपा एमालेमा आज प्रवेश गरेका छन् । कम्युनिस्ट पार्टीमा जलजला चर्चित काण्डकै रुपमा लिइन्छ । २०३५ सालमा मोहनविक्रम सिंहमाथि जलजलालाई जोडेर गम्भीर आरोप लाग्यो । उनी कारबाहीमा समेत परे । विद्या ढकाल अर्थात् जलजलाको भारतमा […]

प्रचण्डमाथि खनिए भीम रावल, काँग्रेसको पछि लागि पद हत्याएको आरोप

काठमाडौं, १९ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालमाथि खनिएका छन् । रावलले प्रचण्डलाई जनयुद्धबाट सत्ता हत्याउछु भनेको र गिरिजादेखि देउवासम्म कांग्रेसको पछि लागि पद हत्याएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले प्रचण्डले आफूसहित १० भाई एमाले नेताले एमाले फुटाउन नलागेको […]

सुशान्त सिंह मृत्यु प्रकरण: आरोप पत्रकाे मुख्य अभियुक्तमा रिया चक्रवर्तीकाे नाम

चार्जसिटमा सुशान्तको प्रेमिका रिया चक्रवर्तीको नाम मुख्य अभियुक्तको रुपमा राखिएकोे भारतीय संञ्चारमाध्यमले जनाएका छन्। सुशान्तको आत्माहत्या पछि रिया चक्रवर्ती र उनका भाई शोविक चक्रवर्ती लागुऔषध प्रकरणमा मुछिएका थिए। उनीहरुलाई केही दिन हिरासतमा राखिएको थियो पछि जमानतमा छुटेका थिए।

प्रदेश २ का राज्यमन्त्रीमाथि सहिद परिवारका सदस्यहरुको श्रमशाेषण गर्ने गरेको आरोप

धनुषा - प्रदेश २ सरकारका समाजिक विकास राज्यमन्त्री अभिराम शर्मालार्इ एक मधेश आन्दोलनका सहिद परिवारका सदस्यहरुको श्रम शोषण गर्ने गरेको आरोप लागेको छ । शर्मालार्इ पछिल्लो मधेश आन्दोलनका सहिद अमित कापरका परिवारमाथि श्रम शोषण गरेको आरोप लगेको हो । सहिद कापरका माहिला भाई सुजित कापरलाई समाजिक विकास राज्यमन्त्री अभिराम ...

सहोदर भाईलाई ट्राफिक दाईले काटिदिए चिट, बने सामाजिक सञ्जालमा हिट

देहरादुन : प्रहरीमाथि प्राय भाई–भतिजावादको आरोप लाग्छ । तर एक ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने आफ्नै भाईलाई चिट थमाइदिएका छन् । घटना भारतको हो ।  देहरादुनस्थित जौलीग्रान चौकीका इन्जान मन्जुल रावतले सहोदर भाईलाई चिट थमाईदिए । उनका भाई हेल्मेट नलगाई बाइक कुदाइरहेका थिए । जब, बाटामा मन्जुलले भेटे । त्यस...