एमालेका १० भाइप्रति नेपालको आक्रोशः हामीलाई धारेहात लगाउने दुस्साहस गरिरहेका छन्

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० भाई दास भएर एमालेमा बसेको भन्दै आरोप लगाएका छन् ।

सम्बन्धित सामग्री

जबरालाई महाअभियोग लगाउने विषयमा सत्ता पक्ष र एमालेका सांसदबीच विवाद

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने विषयमा सत्ता गठबन्धनका सांसद र प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुबीच विवाद भएको छ। महाअभियोग सिफारिस समितिको बैठकमा एमालेका सांसदले जबरामाथि महाअभियोग लगाउन प्रमाण नपुग्ने बताएका छन् भने सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग लगाउन प्रमाण पर्याप्त रहेको जिकिर गरेका छन्। अहिलेसम्म प्राप्त प्रमाणहरुलाई हेर्दा जबरामाथि महाअभियोग लगाउन नसकिने […]

नाम टुङ्गो लगाउने विषयमा उदार हुन प्रदेश सरकारलाई आग्रह

विराटनगर : नेकपा एमालेका सांसद हिक्मतकुमार कार्कीले प्रदेशको नाम टुङ्गो लगाउन सरकारलाई उदार भएर आउन आग्रह गरेका छन्। प्रदेशसभाको आइतबार बैठकमा विशेष समय लिएर उनले यस्तो बताएका हुन्।सबैतिर बेनामे प्रदेश भनिएको र यसले मन मस्तिष्कमा छोएको बताउँदै उनले आफूहरू नाम टुङ्गो लगाउने क्रममा पहलकदमी र सहजीकरण गर्ने विषयमा तयार रहेको बताए । उनले भने, ‘सरकार उदार भएर आओस्, चाँडोभन्दा चाँडो नाम टुङ्गो लगाउ।’उनले प्रदेश राजधानीको संरचना निर्माणका लागि सरकारले भूमाफियासँग सेटिङ गर्न खो

एमालेले महानगर र उपमहानगरका मेयर र उपमेयरको टुँगो बैशाख १० गते लगाउने

काठमाडौं, ८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थानीय तहको निर्वाचनको लागि ६ वटा महानगर र उपमहानगरको प्रमुुख र उपप्रमुखको टुंगो आगामी बैशाख १० गते लगाउने भएको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले १० गते दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले निर्णय गर्ने रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । सचिवालय बैठकमा प्रदेश […]

सभामुखलाई महाअभियोग लगाउने परिस्थिति सिर्जना हुन सक्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुखलाई महाअभियोग लगाउने परिस्थिति समेत सिर्जना हुन सक्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद्समेत रहेका बस्नेतले यस्तो बताउनुभएको हो। उहाँले नेकपा एमालेमा १०० जना सांसद महाअभियोग लगाउने कुरामा तयार रहेको भन्दै पार्टीले संख्या पुर्याउने पहल गरेमा सभामुखलाई महाअभियोग लगाउन सकिने दावी […]

सत्तारुढ दलहरू प्रधानन्यायाधीशलाई महाभियोग लगाउने पक्षमा छैनन् : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको बताएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नामै लिएर सत्तापक्ष प्रधानन्यायाधीश जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको दावी गरेका हुन् ।मंगलबार प्रधानन्यायाधीश जबरालाई हटाउनका लागि […]

एमालेका नेताहरुको बैठक सम्पन्न, पार्टी एकता चाँडै टुँगो लगाउने विष्टको भनाई

काठमाडौं, १६ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले बेग्ला बेग्लै कार्यक्रम आयोजना गरिरहेको बेलामा दोस्रो तहका नेताहरु भने पार्टी एकताको लागि छलफलमा बसेका छन् । यसअघि विघटित दश सदस्यीय कार्यदलमा आवद्ध नेताहरुको आज सिंहदरबारमा बैठक बसेको थियो । उक्त बैठकले पार्टी एकताको लागि गम्भीर पहल गर्ने […]

स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत : वामदेव गौतम

३ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताएका छन् । उपाध्यक्ष गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको अनलाइनखबरलाई बताए । ‘धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप […]