धनुषा - प्रदेश २ सरकारका समाजिक विकास राज्यमन्त्री अभिराम शर्मालार्इ एक मधेश आन्दोलनका सहिद परिवारका सदस्यहरुको श्रम शोषण गर्ने गरेको आरोप लागेको छ ।
शर्मालार्इ पछिल्लो मधेश आन्दोलनका सहिद अमित कापरका परिवारमाथि श्रम शोषण गरेको आरोप लगेको हो ।
सहिद कापरका माहिला भाई सुजित कापरलाई समाजिक विकास राज्यमन्त्री अभिराम ...