लागुऔषध प्रकरण : रिया चक्रवर्तीविरुद्ध अदालतमा मुद्धा दर्ता

बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको मामलामा लागुऔषध कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अभिनेत्री रिया चक्रवर्ती, उनका भाई शौविक र अन्यलाई मुख्य आरोपी बनाउँदै विशेष अदालतमा मुद्धा दर्ता गराएको छ । एनसीबीले सुशान्तका लागि लागुऔषध किन्ने मामलामा रिया र अन्यलाई आरोपी बनाएको छ ।स्पेसल पब्लिक प्रोसिक्युटर अतुल सरपन्देले सबै आरोपीहरुको चार्जसिटमा आरोप तय गरिएको छ । उनले ड्राफट चार्जसिट दर्ता गर्दै रिया र शौविकले लागुऔषधको प्रयोग गरेको र सुशान्तका लागि यसको खरिद बिक

सम्बन्धित सामग्री

सुशान्तसिंह राजपुत प्रकरणमा रिया र भाइविरुद्ध उजुरी

काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपुत प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्युरो लागूऔषध विषयमा छानबिन गरिरहेको छ । यो मामिलामा अब एनसीबीले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती, भाइ शोविक चक्रवर्ती र अन्यलाई आरोपी बनाएको छ । एनसीबीले आज ३५ आरोपीविरुद्ध अदालतमा आरोपपत्र दायर गरेको छ । यी सबै विरुद्ध सुशान्तको लागि लागूऔषध खरिद गर्ने र आपूर्ति गर्ने आरोप […]

विवादपछि अभिनेत्री रिया चक्रवर्तीले पहिलो फिल्म खेल्दै

एजेन्सी । बलिउड अभिनेत्री रिया चक्रवर्ती छिट्टै बंगाली फिल्म निर्माता राणा सरकारसँग काम गर्ने सम्भावना रहेको छ । हालै राणाले एक अन्तर्वार्तामा यसबारे कुरा गर्दै रिया आफ्नो फिल्मका लागि एकदमै फिट रहेको बताए । साथै उनले रियाको करियर बिना दोष नै बर्बाद भएको पनि बताए । राणाले भने, ‘फिल्मका लागि रियाका म्यानेजरसँग सम्पर्कमा छु, तर […]

भारतीय अभिनेत्री रिया चक्रवर्ती र उनका भाई विरुद्ध मुद्दा दर्ता

एजेन्सी । भारतीय अभिनेत्री रिया चक्रवर्ती र उनको भाई शौविक चक्रवर्ती विरुद्ध लागूऔषध प्रकरणको मुद्दा दर्ता भएको छ । भारतीय नार्काेटिक्स कन्ट्रोल ब्यूरो (एनसीबि) ले भारतीय अभिनेता स्व. सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा लागूऔषधको कोणबाट अनुसन्धान गरिरहेको छ । यस मामिलामा अहिले एनसीबीले रिया चक्रवर्ती, उनको भाई शौविक चक्रवर्ती र अन्य व्यक्तिलाई आरोपी बनाएको छ […]

सुशान्त मृत्यु प्रकरण : रिया चक्रवर्ती र उनका भाइविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपुतको निधनको दुई वर्ष बितिसक्दा पनि यो मामिला अझै सुल्झिने छाँटकाँट छैन । उनको ‘आत्महत्या’को विषयलाई लिएर ईडीले अहिले पनि अनुसन्धान गरिरहेको छ । यो मामिलामा नार्कोटिक्स कन्ट्रोल ब्युरोले अभिनेत्री रिया चक्रवर्ती, उनका भाइ शैविक चक्रवर्ती र अन्य व्यक्तिलाई पनि आरोपी तुल्याएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीले यी आरोपीविरुद्ध […]

जन्मदिनमा ट्रोलको शिकार बनिन् रिया चक्रवर्ती

एजेन्सी। बलिउड अभिनेत्री रिया चक्रवर्तीले इन्स्टाग्राममा शेयर गरेको एक भिडियोका कारण ट्रोलको शिकार बनेकी छन्। जुलाई १ अर्थात् आज रियाले आफ्नो जन्मदिनको उपलक्ष्यमा एक बिरामी बच्चाका लागि आर्थिक सहयोग मागेको भिडियो इन्स्टाग्राममा शेयर गरेपछि अरुको अगाडी राम्रो देखाउन नाटक गरेको भन्दै मजाक उडाइएको हो। त्यस्तै प्रयोगकर्ताहरुले रिया कसैको लागि सहयोग माग्न लायकको नभएको पनि बताएका छन्।

रिया चक्रवर्ती २०२० को 'मोस्ट डिजाइरेबल वुमन'

अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि उनकी प्रेमिका रिया चक्रवर्ती निकै चर्चामा आइन्। अभिनेत्री रियालाई सुशान्तको आत्महत्यासँग जोडियो। वर्षभरि नै सामाजिक सञ्जाल र मिडियाले विवादमा तान्यो उनलाई। कामको अवसर कम हुँदै गयो। कति समय त हिरासतमा बिताइन्। उनको करियरमा त प्रभाव पर्‍यो नै। साथै इज्जत र चरित्रमाथिको प्रश्न नि सामना गर्नुपर्‍यो।…

जब रिया चक्रवर्ती एयरपोर्टमा देखिइन् ...

काठमाडौं। बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्युसँग जोडिएकी रिया चक्रवर्ती अचेल घर बाहिर निस्किँदैनन्। बाहिर निस्कियो कि उनी मिडियाको निशानामा पर्छिन्। हालै उनी मुम्बईबाट बाहिर जानका लागि एयरपोर्टमा निस्किइन्। त्यहाँ मिडियाकर्मीले उनलाई घेरा हालेर तस्बिर तथा भिडियो खिच्न थाले। चेकपोइन्टमा मिडियाकर्मीले रोक्न आग्रह गरे तर उनी हात हल्लाएर अगाडि बढिन्। उनीमाथि लागुऔषध प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले अनुसन्धान गरिरहेको छ।

फिल्म क्षेत्रमा फर्कदै रिया चक्रवर्ती

बलिउड अभिनेत्री रिया चक्रवर्ती पुन: फिल्म क्षेत्रमा फर्कने भएकी छिन्। सुशान्तसिंह राजपुतको मृत्यु पछाडि विवाद र कानूनी अफ्ठ्यारा व्यहोरेकी उनले सन् २०२१ मा सार्वजनिक हुने फिल्ममा काम गर्न लागेकी हुन्। लेखक तथा निर्देशक रुमी जाफेरीले उनलाई आफ्नो फिल्ममार्फत् फेरि पर्दामा देखाउन लागेका हुन्। रुमी सुशान्तका निकट साथी हुन्। उनले बलिउड…