शिक्षक महासंघ र निजी विद्यालयको माग सम्बोधन : मस्यौदा ऐनमा विद्यालय गुठीमा दर्ता गर्नुपर्ने व्यवस्था स्वैच्छिक

–यसै साता संसद् सचिवालयमा दर्ता हुने –प्रारम्भिक बालविकास शिक्षकको न्यूनतम तलब श्रमअनुसार –विव्यस अभिभावकको जिम्मा दिने –अस्थायी शिक्षक परीक्षामा अनुत्तीर्ण भए उपादानको व्यवस्था काठमाडौं । शिक्षक महासंघ विद्यालयको भावनालाई कदर गर्दै विद्यालय शिक्षासम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको शिक्षा ऐनको मस्यौदामा निजी विद्यालयका हकमा गुठी वा कम्पनी ऐनअनुसार सञ्चालन गर्ने विषय स्वैच्छिक गरिएको छ । अर्थात् […]

सम्बन्धित सामग्री

नेपाल शिक्षक महासंघ

नेपाल शिक्षक महासङ्घले आज (बुधवार) देखि काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ।

शिक्षा ऐनविरुद्ध शिक्षक महासंघ पनि आन्दोलनमा

२५ साउन, काठमाडौं । शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक प्रति असन्तुष्ट जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले आन्दोलनको कार्यक्रम घोषणा गर्न शुक्रबार पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले विधेयकले ट्रेड युनियन अधिकारलाई निषेध गर्ने, स्थानीय तहलाई शिक्षक निष्कासनसम्मको अधिकार दिने, सबै दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने लगायतका विषयमा […]

नेपाल शिक्षक महासंघ चाहिने भए …

पार्टीका जनवर्गीय संगठनको रूपमा शिक्षक संगठनहरूलाई दलगत राजनीति सञ्चालन गर्न गठन गरिएको छ। ती संगठनहरू समेत शिक्षक महासंघको सदस्य संगठन भएकाले उनीहरूले हरदम महासंघमा दलगत राजनीति भित्र्याउन चाहन्छन्।

शिक्षक महासंघको सहमति कानुनअनुसार कार्यान्वयन हुन्छ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग गरेको सहमति कानुनअनुसार कार्यान्वयन गर्ने बताएका छन् । धादिङको गंगाजमुना गाउँपालिकाको शिवालय र तामाङखर्क माविको भवन उद्घाटन गर्दै मन्त्री पौडेलले शिक्षक महासंघ सँग गरेको सहमति संघीयता विरोधी नभएको बताए । ‘शिक्षक महासंघसँग गरेको सहमतिको विषयमा विभिन्न सवालहरू उठेका छन्’ मन्त्री पौडेलले भने, ‘संघीयताको मर्मअनुसार कानुनसँग नबाझिने तरिकाले कार्यान्वयन हुन्छ ।’ संविधान अनुसार अधिकार दिने विषयमा आफू प्रत

पर्साका सबै विद्यालय बन्द गर्न शिक्षक महासंघको आह्वान

वीरगंज : पर्साका सम्पूर्ण विद्यालय बन्द गर्न नेपाल शिक्षक महासंघ पर्साले आह्वान गरेको छ। विज्ञप्ति निकाल्दै पुस २७ गतेदेखि माघ १५ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्न सूचना जारी गरेको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले जानकारी गराए। सोमवार कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को निर्णयको आधारमा शिक्षा, विज्ञान तथा…

बार, ट्रेड युनियन र शिक्षक महासंघ

बेलाबेलामा सार्वजनिक स्थलमा पशुहरूको भिडन्त सुने, देखिएकै हो । कतिपय ठाउँमा त अहिले पनि विभिन्न मेला, पर्व, जात्रामा गोरु जुधाइ प्रतियोगिता हुने गरेको देखिन्छ । पानी, पँधेरो, कुलो, सन्धिसर्पनका निहुँमा घरगाउँतिर केही झगडा, भनाभन र हातै हालाहालको अवस्था यदाकदा देखिए पनि ती अनपढ वा अबुुझ वर्ग विशेषको बाहुल्यता रहेको समाजमा बढी हुने गरेको देखिन्छ । […] The post बार, ट्रेड युनियन र शिक्षक महासंघ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सरकारले विभेद गरेको भन्दै शिक्षक महासंघ आन्दोलित

काठमाडौं, साउन १५ । सरकारले शिक्षकमाथि विभेद गरेको भन्दै नेपाल शिक्षक महासंघ आन्दोलित भएको छ । सरकारले विगतमा जस्तै चालु आर्थिक वर्ष ०७८/८९ को बजेटमा पनि शिक्षकलाई विभेद गरिएको तथा महासङ्घ सँग सरकारले गरेको सम्झौता अनुरुप शिक्षा नल्याएको भन्दै नेपाल शिक्षम महासङ्घ चौथो चरणको आन्दोलनमा उत्रिएको हो । महासङ्ले शुक्रवार सातै प्रदेश, जिल्ला र स्थानीय […]

शिक्षक महासंघ भोलि माइतीघरमा अनसन बस्ने

काठमाडौँ। ३४ सूत्रीय मागसहितआन्दोलनरत नेपाल शिक्षक महासंघ भोलि माइतीघर मण्डलामा अनसन बस्ने भएको छ। अनसन बिहान ८ बजेदेखि ४ बजेसम्म चल्ने एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले बताए। भोलि नै शिक्षकहरूले स्थानीय तह, जिल्ला र प्रदेशहरूमा पनि अनशन बस्ने र महासंघले शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुर र प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिनेलगायतका कार्यक्रम सार्वजनिक गरेको छ।

बाल शिक्षकको तलबप्रति शिक्षक महासंघको आपत्ति, पुनर्विचार गर्न माग

झापा : सरकारले बजेटमार्फत घोषणा गरे अनुसारको तलब वृद्धि नगरेको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक सङ्घ भद्रपुरले आपत्ति जनाएको छ। असार ८ र ९ गते सम्पन्न भद्रपुर नगरपालिकाको आठौँ नगर सभाले आर्थिक वर्ष ०७८/०७९ को बजेट, नीति तथा कार्यक्रममा प्रारम्भिक बाल विकास केन्द्रका शिक्षक र कर्मचारीको तलब १५ हजार नपुर्‍याएको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक सङ्घ भद्रपुरले बिहीबार एक विज्ञप्ति निकाल्दै आपत्ति जनाएको हो।सरकारले तोकेको मासिक १५ हजार तलब कार्यान्वयनमा ल्याउन भन्दै नेपा