दुई हिन्दु युवतीको अपहरण र धर्म परिवर्तनः भारत–पाक जुहारी

बीबीसी । पाकिस्तानमा दुई हिन्दु युवतीहरुको अपहरण गरेर बिहे गरिएको तथा जवरजस्ती धर्म परिवर्तन गराइएको

सम्बन्धित सामग्री

कांग्रेस महासमिति : हिन्दु राष्ट्रको पक्षमा धमाधम हस्ताक्षर संकलन गरिँदै

काठमाडौं : नेपाली कांग्रेसको जारी महासमिति बैठकमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलन भइरहेको छ। धर्म निरपेक्षताविरुद्ध रहेका कांग्रेस नेताहरूले धमाधम महासमिति सदस्यहरूको हस्ताक्षर संकलन गरिरहेका हुन्।हिन्दु धर्म सापेक्ष राष्ट्रको पक्षमा खुलेका नेताहरूले महासमिति बैठक चलिरहेको ललितपुरको गोदावरीमा स्टल नै बनाएर हस्ताक्षर संकलन गरिहेका हुन्। हिन्दु राष्ट्र स्थापनाको पक्षमा कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालासहित अहिलेसम्म ४ सयभन्दा बढी महासमिति सदस्यहरूले हस्ताक्षर गरिसकेका छन्।२०७५

हिन्दु धर्मकाे विषय कांग्रेस बैठककाे एजेन्डा बन्ने सम्भावना कति ?

कांग्रेसमा सँधै उछालिने तर निर्णायक छलफलमा नल्याइने एजेन्डा हो हिन्दु धर्म । नेताहरू हिन्दु धर्मका विषयमा बेला बेला भाषण गर्छन् तर निर्णायक समयमा मौन बस्छन् ।

नेम्वाङ र पौडेल दुवै आफूलाई हिन्दु देखाउने होडमा

हिन्दु राष्ट्रपक्षको आन्दोलनले गति लिइरहँदा धर्म निरपेक्षतासँगै हिन्दु विरोधी छवि कमाएका राष्ट्रपति पदमा उम्मेदवारी दिएका दुई उम्मेदवारहरु आफूलाई हिन्दु स्थापित गर्ने प्रतिष्पर्धामा तल्लीन देखिन्छन्। एमाले तर्फका उम्मेदवार सुवास नेम्वाङ सोमबार बिहान पशुपतिनाथ मन्दिरमा सपत्नी विशेष पूजामा सामेल भए भने शिवरात्रि आसपास नेपाली कांग्रेस-माओवादी पक्षका उम्मेदवार रामचन्द्र पौडेलले त्यसबेला नेपालमा रहेका पुरी शंकराचार्य निश्चलानन्द सरस्वतीसँग विजयका […]

आफ्नो धर्म, आफ्नो आस्था [तस्वीरहरू]

विश्वको जनसंख्या ८ अर्ब पुगिसकेको छ। अधिकांश व्यक्ति कुनै न कुनै धर्ममा आस्था राख्छन्। फरक फरक धर्ममा आस्था राख्ने व्यक्तिले ईश्वर पुज्ने तरिका पनि आफ्नै छन्।कतिपय व्यक्ति कुनै धर्म नमान्ने पनि छन्। हिन्दु, बौद्ध, मुस्लिम, क्रिश्चियनलगायत विभिन्न धर्म र त्यसमा रहेका आस्था व्यक्तिले आफ्नै तरिकाले प्रकट गर्दै आएका छन्।विश्वमा सबैभन्दा बढी क्रिश्चियन धर्म मान्नेको बाहुल्य छ। विश्वभर करिब साढे दुई अर्ब व्यक्तिले क्रिश्चियन धर्म मान्ने गरेका छन् भने करिब २ अर्ब

राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन काठमाडौँमा

काठमाडौँ । राष्ट्रिय सनातन धर्म संस्कृति महासङ्घले यही असार २६ देखि दुई दिनसम्म पशुपत क्षेत्रमा राष्ट्रिय धर्म संस्कृति सम्मेलन गर्ने भएको छ । राप्रपा नेपाल आबद्ध महासङ्घले आयोजना गर्ने उक्त सम्मेलनमा ॐ कार परिवारभित्रका हिन्दु, बौद्ध, किराँत, शिख र जैनलगायत विभिन्न सम्प्रदायका धार्मिक प्रतिनिधि सहभागी हुने जनाइएको छ । सम्मेलनमा ‘सनातन हिन्दु राष्ट्र अवधारणा र […]

धर्मनिरपेक्षताका कारण हिन्दु धर्म मासियो : पूर्व प्रधानन्यायाधीश पराजुली

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले संविधानमा धर्म निरपेक्षताको व्यवस्थाका कारण हिन्दु धर्म मासिँदै गएको बताएका छन् ।  काठमाडौँमा शनिवार हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान प्रबुद्ध नागरिक गोष्ठी एवं साहित्य परिचय कार्यक्रममा बोल्दै उनले हरेक देशको आफ्नो धर्म हुने बताउँदै धर्मनिरपेक्षताका कारण नेपालले आफ्नो मौलिक पहिचान गुमाएको टिप्पणी गरे । उनले भने–‘धर्मनिरपेक्षताबाट हाम्रो धर्म संस्कृति समाप्त भएको छ, हामीले पालना गरेको रीतिस्थिति समाप्त भएको

कहाँबाट आयो धर्म निरपेक्षताको एजेण्डा?

नेपाल हिन्दु राष्ट्र भए पनि त्यो धर्म सापेक्षताको साँघुरो र सैद्धान्तिक घेराभित्र चलेको थिएन। नेपाल नाममा मात्र हिन्दु राष्ट्र थियो। सिद्धान्तत: धर्म सापेक्षता भनेको राज्यमाथि धर्मको निर्देशन र प्रभाव हो। कयौँ मुसलमान देशहरूमा राज्यलाई धर्मले निर्देशित गर्छ। नेपालमा हिन्दु राष्ट्र हुँदा पनि धर्मले कहिल्यै राज्यलाई निर्देशित या प्रभावित गरेन। २०६२/६३ सालको जनआन्दोलन र त्यसैको सेरोफेरोमा …

कहाँबाट आयो धर्म निरपेक्षताको एजेण्डा?

नेपाल हिन्दु राष्ट्र भए पनि त्यो धर्म सापेक्षताको साँघुरो र सैद्धान्तिक घेराभित्र चलेको थिएन। नेपाल नाममा मात्र हिन्दु राष्ट्र थियो। सिद्धान्तत: धर्म सापेक्षता भनेको राज्यमाथि धर्मको निर्देशन र प्रभाव हो। कयौँ मुसलमान देशहरूमा राज्यलाई धर्मले निर्देशित गर्छ। नेपालमा हिन्दु राष्ट्र हुँदा पनि धर्मले कहिल्यै राज्यलाई निर्देशित या प्रभावित गरेन। २०६२/६३ सालको जनआन्दोलन र त्यसैको सेरोफेरोमा […]

‘बाह्य प्रभावमा हिन्दु धर्म अतिक्रमण, बचाउन पूर्वराजाको जोड’

पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दु धर्म र संस्कृति बचाउनुपर्नेमा जोड दिएका छन् । उनले कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि पूर्वीय दर्शन, धर्म र सनातनी संस्कारमा ह्रास आएको बताएका हुन् । शनिबार भारतको हरिद्वार स्थित महाकूम्भ मेलालाई सम्बोधन गर्दै पूर्वराजाले यस्तो बताएका हुन् । धर्म बचाउँदै संस्कृतिको रक्षा गरेर मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नुपर्ने पूर्वराजाको भनाइ छ ।   ‘अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर,...