धर्मनिरपेक्षताका कारण हिन्दु धर्म मासियो : पूर्व प्रधानन्यायाधीश पराजुली

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले संविधानमा धर्म निरपेक्षताको व्यवस्थाका कारण हिन्दु धर्म मासिँदै गएको बताएका छन् ।  काठमाडौँमा शनिवार हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान प्रबुद्ध नागरिक गोष्ठी एवं साहित्य परिचय कार्यक्रममा बोल्दै उनले हरेक देशको आफ्नो धर्म हुने बताउँदै धर्मनिरपेक्षताका कारण नेपालले आफ्नो मौलिक पहिचान गुमाएको टिप्पणी गरे । उनले भने–‘धर्मनिरपेक्षताबाट हाम्रो धर्म संस्कृति समाप्त भएको छ, हामीले पालना गरेको रीतिस्थिति समाप्त भएको