‘बाह्य प्रभावमा हिन्दु धर्म अतिक्रमण, बचाउन पूर्वराजाको जोड’

    पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दु धर्म र संस्कृति बचाउनुपर्नेमा जोड दिएका छन् । उनले कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि पूर्वीय दर्शन, धर्म र सनातनी संस्कारमा ह्रास आएको बताएका हुन् । शनिबार भारतको हरिद्वार स्थित महाकूम्भ मेलालाई सम्बोधन गर्दै पूर्वराजाले यस्तो बताएका हुन् । धर्म बचाउँदै संस्कृतिको रक्षा गरेर मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नुपर्ने पूर्वराजाको भनाइ छ ।   ‘अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर,...

सम्बन्धित सामग्री

कांग्रेस महासमिति : हिन्दु राष्ट्रको पक्षमा धमाधम हस्ताक्षर संकलन गरिँदै

काठमाडौं : नेपाली कांग्रेसको जारी महासमिति बैठकमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलन भइरहेको छ। धर्म निरपेक्षताविरुद्ध रहेका कांग्रेस नेताहरूले धमाधम महासमिति सदस्यहरूको हस्ताक्षर संकलन गरिरहेका हुन्।हिन्दु धर्म सापेक्ष राष्ट्रको पक्षमा खुलेका नेताहरूले महासमिति बैठक चलिरहेको ललितपुरको गोदावरीमा स्टल नै बनाएर हस्ताक्षर संकलन गरिहेका हुन्। हिन्दु राष्ट्र स्थापनाको पक्षमा कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालासहित अहिलेसम्म ४ सयभन्दा बढी महासमिति सदस्यहरूले हस्ताक्षर गरिसकेका छन्।२०७५

हिन्दु धर्मकाे विषय कांग्रेस बैठककाे एजेन्डा बन्ने सम्भावना कति ?

कांग्रेसमा सँधै उछालिने तर निर्णायक छलफलमा नल्याइने एजेन्डा हो हिन्दु धर्म । नेताहरू हिन्दु धर्मका विषयमा बेला बेला भाषण गर्छन् तर निर्णायक समयमा मौन बस्छन् ।

कुल जनसंख्याको ८१.१९ प्रतिशत हिन्दुधर्मावलम्बी

राष्ट्रिय जनगणना २०७८ ले नेपालमा ८१ प्रतिशतभन्दा बढीले हिन्दु धर्म मान्ने देखाएको छ ।  राष्ट्रिय तथ्यांक कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालमा हाज ८१.१९ प्रतिशत जनसंख्या हिन्दु रहेको छ ।  दुई करोड...

अन्तिम उपाय (सन्दर्भ: बुद्ध जयन्ती)

प्राचिन कालदेखि अहिलेसम्म अनेक दर्शन, धर्म र धर्मगुरुहरू आए यस धर्तीमा । ज्ञानको खोजी, सामाजिक अनुशासन, मर्यादा र मनुष्य जीवनको उद्देश्य बताउने नै सबैको लक्ष्य थियो । हिन्दु, बुद्ध र आधुनिक धर्मगुरुसम्म आइपुग्दा हामीले के के देख्यौं र सिक्यौ त? अहिंशा परमो धर्म भने पनि हिन्दु धर्म हिंशात्मक नै छ । ब्रह्मा, विष्णु र शिवमा […]

धर्म परिवर्तन गराइरहेको अवस्थामा २ क्रिस्चियन महिला पक्राउ

कपिलवस्तु नगरपालिका-८ दोहनी चोकमा जबरजस्ती रुपमा हिन्दु धर्म परिवर्तन गराई क्रिस्चियन धर्ममा लगाई राखेको अवस्थामा स्थानीयबासीले ती दुई महिलालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्।...

विश्व हिन्दु युवासंघ अन्तर्राष्ट्रिय समितिद्वारा पत्रकार धमला अभिनन्दित

काठमाडौं, १६ चैत्र । विश्व हिन्दु युवासंघ अन्तर्राष्ट्रिय समितिले प्राइम टेलिभिजनका अध्यक्ष एवं रिपोटर्स क्लब नेपालका सभापति पत्रकार ऋषि धमलालाई अभिनन्दन गरेको छ । आज(बिहीबार) राम नवमीका अवसरमा महासंघले सनातन हिन्दु धर्म, संस्कृति संरक्षण र सम्वर्धनका माध्यमबाट राष्ट्र र समाजलाई अतुलनीय योगदान गरेको भन्दै धमलालाई अभिनन्दन गरेको हो ।

धर्मनिरपेक्षताका कारण हिन्दु धर्म मासियो : पूर्व प्रधानन्यायाधीश पराजुली

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले संविधानमा धर्म निरपेक्षताको व्यवस्थाका कारण हिन्दु धर्म मासिँदै गएको बताएका छन् ।  काठमाडौँमा शनिवार हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान प्रबुद्ध नागरिक गोष्ठी एवं साहित्य परिचय कार्यक्रममा बोल्दै उनले हरेक देशको आफ्नो धर्म हुने बताउँदै धर्मनिरपेक्षताका कारण नेपालले आफ्नो मौलिक पहिचान गुमाएको टिप्पणी गरे । उनले भने–‘धर्मनिरपेक्षताबाट हाम्रो धर्म संस्कृति समाप्त भएको छ, हामीले पालना गरेको रीतिस्थिति समाप्त भएको

बुराकुमिनः जापानका अछुतहरू

जाति प्रथालाई केवल भारतीय उपमहाद्वीप र विशेष गरी हिन्दु धर्मको खास विशेषताको रूपमा लिइन्छ । तर जाति प्रथा केवल हिन्दु धर्म र भारतीय उपमहाद्वीपमा मात्र सीमित छैन । यो लेखमा हिन्दु धर्म र भारतीय उपमहाद्वीप बाहिर जापानमा रहेको जाति प्रथाको बारेमा चर्चा गरिएको छ । बुद्ध धर्मलाई हिन्दु धर्मभित्र रहेको वर्णाश्रम विरुद्धको विद्रोहका रूपमा लिइन्छ । तर बुद्ध र  शिन्तो धर्म मान्ने देश जापानमै पनि जाति प्रथा रहेको छ ।  जापानमा १७ औँ शताब्दीतिर तोकुगावा शासनकालको बेला समाजलाई सामुराइ (योद्धा)

हिन्दु धर्म अनुसार यी सामग्री आफूसँग भए कष्टकर मृत्यु हुँदैन

मृत्यू र त्यसपछिको जीवनका विषयमा हिन्दु धर्मशास्त्र गरुड पुराणमा विस्तारमा बताइएको छ । यस पुराणमा व्यक्तिको कर्म अनुसार प्राप्त हुने फल र त्यसपछि प्राप्त हुने स्वर्ग–नर्कका जीवनका बारेमा बताइएको छ । यस पुराण अनुसार मृत्यु हुदैँ गर्दा मानिसका साथमा केहि खास चीज भए यमराजको दण्ड मिल्दैन र मनिसको मृत्यु सहज र शान्तीपुर्ण हुन्छ । अर्थात […]