कहाँबाट आयो धर्म निरपेक्षताको एजेण्डा?

नेपाल हिन्दु राष्ट्र भए पनि त्यो धर्म सापेक्षताको साँघुरो र सैद्धान्तिक घेराभित्र चलेको थिएन। नेपाल नाममा मात्र हिन्दु राष्ट्र थियो। सिद्धान्तत: धर्म सापेक्षता भनेको राज्यमाथि धर्मको निर्देशन र प्रभाव हो। कयौँ मुसलमान देशहरूमा राज्यलाई धर्मले निर्देशित गर्छ। नेपालमा हिन्दु राष्ट्र हुँदा पनि धर्मले कहिल्यै राज्यलाई निर्देशित या प्रभावित गरेन। २०६२/६३ सालको जनआन्दोलन र त्यसैको सेरोफेरोमा […]

सम्बन्धित सामग्री

मानव सेवा नै सर्वोत्कृष्ट धर्म

मानिसको धर्म नै मानवता हो । मानिसमा हुनुपर्ने मानवीय गुणको विकास र पूर्णतालाई नै मानव धर्म भनिन्छ । धर्म भनेको सम्पूर्ण प्राणीको कल्याण गर्नु हो । मानव सेवाबाट नै धर्म प्राप्तिको ढोका खुल्दछ । सेवा यति नै गर्नुपर्छ भन्ने छैन, इमान्दारी र खुसीपूर्वक गरिने पुण्य जति पनि कार्य छन्, ती सबै धर्म हुन् । सेवा …

आफ्नो धर्म, आफ्नो आस्था [तस्वीरहरू]

विश्वको जनसंख्या ८ अर्ब पुगिसकेको छ। अधिकांश व्यक्ति कुनै न कुनै धर्ममा आस्था राख्छन्। फरक फरक धर्ममा आस्था राख्ने व्यक्तिले ईश्वर पुज्ने तरिका पनि आफ्नै छन्।कतिपय व्यक्ति कुनै धर्म नमान्ने पनि छन्। हिन्दु, बौद्ध, मुस्लिम, क्रिश्चियनलगायत विभिन्न धर्म र त्यसमा रहेका आस्था व्यक्तिले आफ्नै तरिकाले प्रकट गर्दै आएका छन्।विश्वमा सबैभन्दा बढी क्रिश्चियन धर्म मान्नेको बाहुल्य छ। विश्वभर करिब साढे दुई अर्ब व्यक्तिले क्रिश्चियन धर्म मान्ने गरेका छन् भने करिब २ अर्ब

धर्म लन्डन म्याराथनमा सहभागी हुने

भेट्रान धावक धर्म महर्जनले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन्। विश्वको प्रतिष्ठित म्याराथनमध्ये एक लन्डन म्याराथनमा सहभागी हुन धर्म बुधबार त्यसतर्फ जाँदै छन्।...

धर्म

दुवै महिला पुनः घरबाहिर निस्के। पहिलीले सुझाव दिइन्, ‘धर्म कमाउनुपर्छ नि बहिनी।’ ‘यस जुनीमा धर्म कमाए पो अर्को जुनीमा भोग्न पाइन्छ,’ अर्कीले सहमति जनाइन्।...

धर्म र राजनीति

सर्वप्रथम त म यो स्पष्ट गर्न चाहन्छु कि यो मेरो नितान्त व्यक्तिगत विचार हो र यहाँहरूको फरक मतको सम्मान गर्छु। म हिन्दू सनातन धर्म मान्छु र अन्य सबै धर्मप्रति सम्मान प्रकट गर्न चाहन्छु। कुनै पनि धर्मप्रति मेरो द्वेष, घृणा छैन। एक वरिष्ठ पत्रकारले केही वर्षअगाडि कुनै नेतालाई अन्तर्वार्ताको क्रममा सोधे- ‘धर्म र रिलिजन फरक कुरा […]

काँग्रेस महामन्त्रीले भने–देश धर्म निरपेक्ष हुँदैन

काँग्रेस महामन्त्री डा शशांक कोइरालाले देश धर्म निरपेक्ष हुन नसक्ने बताएका छन् । उनले धर्मनिरपेक्षता शब्द ठीक नभएको पनि बताए । पार्टीको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘धर्म निरपेक्षता भन्ने शब्द ठीक होइन । धर्म निरपेक्ष हुँदैन।  न धर्म सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ ।’ उनले पार्टीको महाधिवेशनमा नीति र कार्यक्रमबारे पर्याप्त छलफल हुनुपर्नेमा त्यसो हुन नसकेको पनि बताए ।

बर्लिन म्याराथनमा धर्म

नेपाली धावक धर्म महर्जनले बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन्। विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्न धर्म बिहीबार जर्मनीको बर्लिन प्रस्थान गर्दै छन्।...

धर्म के हो ?

दीपक भण्डारी : धर्म के हो भन्ने उत्तरको खोजीमा म मन्दिरतिर लागेँ । मन्दिरमा गएर हेरेँ, धर्म गर्ने धेरै भेटेँ तर म झन् दोधारमा परेँ अनि आफूतिरै प्रश्न तेस्र्याएँ – के उनीहरू पूर्णरूपमा धर्म गरेका छन् त ? कोही घन्टौँ लाइन लागेर मन्दिरमा दर्शन गर्न व्यग्र देखिन्थे । कोही लामो टीका लगाएर धर्म पूर्ण भएको […]

धर्म र कर्तव्य के हो ?

जुन कर्तव्य हो त्यो धर्म हो । जुन अकर्तव्य हो त्यो अधर्म हो । अर्थात् जुन गर्नुपर्ने हो त्यही धर्म हो । जस्तैस् नाकले पानी पिइन्न। जुन करणीय हो, त्यही धर्म हो र जुन अकरणीय हो त्यो अधर्म हो । धर्म भन्नाले दैवी शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरूसँग सम्बन्धित नैतिक […]