बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको सुरूवात गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरी आफ्नो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।...
काठमाडौं । नेपालका लागि महिन्द्रा फोर व्हिलरको आधिकारिक बिक्रेता अग्नि ग्रुपले दमकमा २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । दमकमा सञ्चालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीका लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो । यस २ एस सर्भिस सेन्टरको बिहीबार दमक नगरपालिकाका मेयर राम थापाले गरे । सो अवसरमा […]
नेपालका लागि महिन्द्रा फोरव्हीलरको एकमात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले सेवाग्राहीको सुविधाका लागि दमकमा २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।दमकमा हाल सञ्चालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीका लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो ।यस २ एस सर्भिस सेन्टरको उद्घाटन दमक नगरपालिकाका मेयर राम थापा, उपमेयर रेगिना भट्टराई […]
नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ २ एस सर्भिस सेन्टर 'पोखरा अटो वर्कश' प्रश्याङ्ग, पोखरामा सञ्चालनमा ल्याएको छ।...
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले कुपण्डोलको गुसिङगालमा सम्पूर्ण सुविधा सम्पन्न नयाँ सर्भिसिङ सेन्टर 'गुसिङगाल मोटरसाइकल सर्भिस सेन्टर' संचालनमा ल्याएको छ।
नेपालमा सबभैन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुसिङगालमा नयाँ सर्भिसिङ सेन्टर संचालनमा ल्याएको हो।
यहाँ मोटरसाइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने कम्पनीले जनाएको छ। यो सर्भिसिङ सेन्टर...
रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर काठमाडौंको सुन्धारा स्थित सिटिसि मलमा खोलेको छ । रियलमीले सर्भिस सेन्टर खोलेको अवसरमा विभिन्न अफरहरु पनि उपलब्ध गराएको छ ।
अफर अन्तर्गत ग्राहकले २ हप्ताको लागि २ वर्ष भन्दा पूराना वारेन्टी सकिएको मोडलहरुमा ३० प्रतिशतसम्म छुट, वारेन्टी सकिएको स्पेयर पार्टस् रिप्लेसमेन्टमा १० प्रतिशत छुट, निःशुल्क सर्भिसिङ, क्लिनिङ र सफ्टवेयर...
काठमाडौँ – विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर काठमाडौँको सुन्धारास्थित सीटीसी मलमामा खोल्दै छ । रियलमीले सर्भिस सेन्टर उद्घाटनको अवसरमा विभिन्न अफरहरु पनि उपलब्ध गराउने भएको छ। डिसेम्बर ३० मा खुल्ने सेन्टरबाट उद्घाटनको दिनदेखि २ हप्तासम्म विभिन्न सुविधाहरुको फाइदा उठाउन पाइने रियलमीले बताएको छ। कम्पनीका अनुसार २ हप्ताको लागि २ […]
काठमाडौं, ११ असोज । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी टे«डिङ्ग प्रालिले नवलपुरको कावासोतीमा सर्भिस सेन्टर विस्तार गरेको छ । टाटा मोटर्स ग्राहक सेवाका नेपाल प्रतिनिधि सामान्य दास तथा एग्रिकल्चर एण्ड फरेस्ट कन्जरभेसन रिसर्च सेन्टर, हाई टेक फिसरिज् एण्ड रिसर्च सेन्टरका अध्यक्ष मेघराज श्रेष्ठले सेन्टरको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त सर्भिस सेन्टरबाट […]
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । उक्त सर्भिस सेन्टर काठमाडौंको आइप्लेक्स मलमा संचालनमा ल्याइएको हो । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट, नेपालगन्ज र इटहरीमा अवस्थीत छन् । ब्रान्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ । यस अवसरमा शाओमी नेपालका कन्ट्री ज