बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको सुरूवात गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरी आफ्नो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।...
काठमाडौं । नेपालका लागि महिन्द्रा फोर व्हिलरको आधिकारिक बिक्रेता अग्नि ग्रुपले दमकमा २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । दमकमा सञ्चालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीका लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो । यस २ एस सर्भिस सेन्टरको बिहीबार दमक नगरपालिकाका मेयर राम थापाले गरे । सो अवसरमा […]
नेपालका लागि महिन्द्रा फोरव्हीलरको एकमात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले सेवाग्राहीको सुविधाका लागि दमकमा २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।दमकमा हाल सञ्चालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीका लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो ।यस २ एस सर्भिस सेन्टरको उद्घाटन दमक नगरपालिकाका मेयर राम थापा, उपमेयर रेगिना भट्टराई […]
ललितपुरको इमाडोलमा होन्डा मोटरसाइकलको सुविधासम्पन्न सर्भिस सेन्टर स्थापना भएको छ ।एक कार्यक्रमबीच जय मञ्जुश्री अटो वर्कसप प्रालिको शुभारम्भ गरिएको सर्भिस सेन्टरका सञ्चालक विकास महर्जनले जानकारी दिए । नयाँ सर्भिस सेन्टर स्थापनासँगै स्थानीवासीलाई होन्डा बाइक सर्भिसिङमा सहज हुने उनको भनाइ छ ।चार जना सञ्चालक रहेको सर्भिस सेन्टरको अध्यक्षमा कविना महर्जन र सञ्चालकमा विकास महर्जन, बाबुराजा महर्जन, सुरेश महर्जन […]
रियलमीले ईटहरीमा सर्भिस सेन्टर खोलेको छ । रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले ईटहरीको सुर्या कम्प्लेक्स परिसरमा नयाँ सेवा केन्द्रको उद्घाटन गरेका हुन् ।
सर्भिस सेन्टरको उद्घाटनपछि बोल्दै गिरीले मोबाइल सबैभन्दा सहज र सुविधायुक्त साधन भएकाले रियलमीले सेवाग्राहीको सुविधामा ध्यान दिएको बताए ।
रियलमीले नेपालमा भरपर्दो ब्रान्ड बन्ने लक्ष्य राखेको र आफ्ना...
रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर काठमाडौंको सुन्धारा स्थित सिटिसि मलमा खोलेको छ । रियलमीले सर्भिस सेन्टर खोलेको अवसरमा विभिन्न अफरहरु पनि उपलब्ध गराएको छ ।
अफर अन्तर्गत ग्राहकले २ हप्ताको लागि २ वर्ष भन्दा पूराना वारेन्टी सकिएको मोडलहरुमा ३० प्रतिशतसम्म छुट, वारेन्टी सकिएको स्पेयर पार्टस् रिप्लेसमेन्टमा १० प्रतिशत छुट, निःशुल्क सर्भिसिङ, क्लिनिङ र सफ्टवेयर...
काठमाडौँ – विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर काठमाडौँको सुन्धारास्थित सीटीसी मलमामा खोल्दै छ । रियलमीले सर्भिस सेन्टर उद्घाटनको अवसरमा विभिन्न अफरहरु पनि उपलब्ध गराउने भएको छ। डिसेम्बर ३० मा खुल्ने सेन्टरबाट उद्घाटनको दिनदेखि २ हप्तासम्म विभिन्न सुविधाहरुको फाइदा उठाउन पाइने रियलमीले बताएको छ। कम्पनीका अनुसार २ हप्ताको लागि २ […]
काठमाडौंको गुह्येश्वरीमा पाँच करोड रुपैयाँको लगानीमा चार पाङ्ग्रे सवारी सर्भिस सेन्टर ‘स्पार्क अटोकेयर’ खुलेको छ । गुह्वेश्वरी मार्गमा ३० हजार स्क्वायर फिट क्षेत्रफलमा उक्त लगानीको सर्भिस सेन्टर सञ्चालनमा हो । अटोकेयर यही वर्ष २०७८ साल असोज १ गतेदेखि आंशिकरुपमा सञ्चालनमा आएको कम्पनीका प्रबन्ध निर्देशक मिनराज रेग्मीले रातोपाटीलाई बताए । उनले उपत्यकामा राम्रो सर्भिस सेन्टर नहुनको समस्यालाई मध्यनजर गर्दै ठूलो लगानीमा सुविधायुक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको बताए ।‘अहिलेसम्म कसै
काठमाडौं, ११ असोज । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी टे«डिङ्ग प्रालिले नवलपुरको कावासोतीमा सर्भिस सेन्टर विस्तार गरेको छ । टाटा मोटर्स ग्राहक सेवाका नेपाल प्रतिनिधि सामान्य दास तथा एग्रिकल्चर एण्ड फरेस्ट कन्जरभेसन रिसर्च सेन्टर, हाई टेक फिसरिज् एण्ड रिसर्च सेन्टरका अध्यक्ष मेघराज श्रेष्ठले सेन्टरको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त सर्भिस सेन्टरबाट […]