शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर शुरु

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । उक्त सर्भिस सेन्टर काठमाडौंको आइप्लेक्स मलमा संचालनमा ल्याइएको हो । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट, नेपालगन्ज र इटहरीमा अवस्थीत छन् । ब्रान्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ । यस अवसरमा शाओमी नेपालका कन्ट्री ज

सम्बन्धित सामग्री

शाओमीको नयाँ आधिकारिक सर्भिस सेन्टर बुटवलमा

२४ चैत, काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । उक्त सर्भिस सेन्टर बुटवलको राम मन्दिर लाइन, सिंह कम्प्लेक्समा सञ्चालनमा ल्याइएको हो । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, …

शाओमीद्वारा नेपालमा पाँचौं आधिकारिक सर्भिस सेन्टर सुरु

शाओमी ग्लोबल टेक्नोलोजी लिडरले बिहीबार आफ्नो नेपालको आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ ।