रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर काठमाडौंको सुन्धारा स्थित सिटिसि मलमा खोलेको छ । रियलमीले सर्भिस सेन्टर खोलेको अवसरमा विभिन्न अफरहरु पनि उपलब्ध गराएको छ ।
अफर अन्तर्गत ग्राहकले २ हप्ताको लागि २ वर्ष भन्दा पूराना वारेन्टी सकिएको मोडलहरुमा ३० प्रतिशतसम्म छुट, वारेन्टी सकिएको स्पेयर पार्टस् रिप्लेसमेन्टमा १० प्रतिशत छुट, निःशुल्क सर्भिसिङ, क्लिनिङ र सफ्टवेयर...