अग्नी ग्रुपको सर्भिस सेन्टर दमकमा

नेपालका लागि महिन्द्रा फोरव्हीलरको एकमात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले सेवाग्राहीको सुविधाका लागि दमकमा २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।दमकमा हाल सञ्चालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीका लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो ।यस २ एस सर्भिस सेन्टरको उद्घाटन दमक नगरपालिकाका मेयर राम थापा, उपमेयर रेगिना भट्टराई […]

सम्बन्धित सामग्री

कुपन्डोलमा महिन्द्राको ट्वीन पीक टु एस सर्भिस सेन्टर

काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको आधिकारिक विक्रेता अग्नी ग्रुप (बालाजु अटो वर्कस)ले ललितपुरको कुपण्डोलमा नयाँ ट्वीन पीक टु एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।  सर्भिस सेन्टरको सोमवार महिन्द्राका क्षेत्रीय प्रबन्धक जोइदीप मोइत्रा, नेपाल कन्ट्री हेड चैतन्य कगलकार, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक सुसन श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा लगायतले संयुक्तरूपमा उद्घाटन गरे । अग्नी ग्रुपले हाल नेपालभर रहेका शाखामार्फत सेवाग्राहीलाई गुणस्तरीय सेवा दिँदै आएको बताएको छ ।

दमकमा अग्नी ग्रुपको नयाँ ‘टु एस सर्भिस सेन्टर’ संचालनमा

काठमाडौं । नेपालका लागि महिन्द्रा फोर ह्वीलर्सको एक मात्र आधिकारीक विक्रेता अग्नी ग्रुपले आफ्ना सेवाग्राहीको सुविधाका लागि झापाको दमकमा ‘टु एस सर्भिस सेन्टर’ संचालनमा ल्याएको छ । दमकमा हाल संचालनमा रहेको महिन्द्रा ट्रयाक्टरको थ्री एस शोरुममा अब महिन्द्रा गाडीको लागि टु एस सर्भिस सेन्टर पनि थपिएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । उक्त टु […]

अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर पोखराको प्रस्याङमा

नेपालका लागि महिन्द्रा फोरव्हीलरको आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीका सुविधाका निम्ति नयाँ २ एस सर्भिस सेन्टर ‘पोखरा अटो वर्कश’ प्रस्याङ, पोखरामा सञ्चालनमा ल्याएको छ ।पोखरा अटो वर्कश अग्नी ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी पनि रहेको छ।पोखरा अटो वर्कशको उद्घाटन अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद […]

अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर अब प्रश्याङ्गमा पनि

नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ २ एस सर्भिस सेन्टर 'पोखरा अटो वर्कश' प्रश्याङ्ग, पोखरामा सञ्चालनमा ल्याएको छ।...

महिन्द्राले संचालनामा ल्यायो पोखरामा नयाँ ‘टु एस’ सर्भिस सेन्टर

काठमाडौं । नेपालका लागि महिन्द्रा फोर व्हीलरको आधिकारिक विक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ ‘टु एस सर्भिस सेन्टर’ पोखरा अटो वर्कश प्रश्याङ्ग, पोखरामा संचालनमा ल्याएको छ । पोखरा अटो वर्कश अग्नी ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी हो । पोखरा अटो वर्कशको उद्घाटन साउन २३ गते सोमबार अग्नी ग्रुपका प्रबन्ध […]

अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर पोखरामा

अग्नी ग्रुपले सेवाग्राहीहरुको सुविधाका लागि नयाँ २ एस सर्भिस सेन्टर “पोखरा अटो वर्कश“ प्रश्याङ्ग, पोखरामा संचालनमा ल्याएको छ । पोखरा अटो वर्कश अग्नी ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी पनि हो ।पोखरा अटो वर्कशको सोमबार अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, बतास संस्थाका अध्यक्ष आनन्द राज बतास, युगल सिंह बालाजु अटो वर्कसका स्पेयर पार्ट्स हेड र सन्तोष सुवेदी गण्डकी प्रदेश प्रबन्धकद्वारा अग्नी ग्रुप तथा बतास संस्

महिन्द्राको नयाँ सर्भिस सेन्टर मनमैंजुमा

काठमाडौं । महिन्द्राको लागि नेपालको आधिकारिक वितरक अग्नी समूहले ग्राहकको माग र आवश्यकता अनुसार सर्भिस विस्तार गर्दै आएको छ । यही क्रममा कम्पनीले काठमाडौंको मनमैजुमा स्पेयर पार्ट र सर्भिसको सेवा प्रदान गर्ने ‘टु एस’ नेटवर्कको विस्तार गरेको हो । एम एण्ड ए अटोमोबाइल्स प्रालिको नामबाट सुरु भएको नयाँ नेटवर्कको उद्घाटन महिन्द्रा एण्ड महिन्द्राको अन्तर्राष्ट्रिय अप्रेसन्स […]

महिन्द्राको २ एस सर्भिस सेन्टर सञ्चालन हुने

काठमाडौँ– महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नी समूहको सहायक कम्पनी बालाजु अटो वर्कश प्रालिले हालसालै तीन नयाँ २ एस सव–डिलरहरु आफ्नो आधिकारिक ३ एस डिलर लोक शुसिला अटो कन्शर्नको मातहतमा सञ्चालनमा ल्याएको छ । ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै आफ्ना सेवा विस्तार गर्ने उद्देश्यका साथ बालाजु अटो वर्कशले दर्शन मल्टी अटो भिलेज एन्ड […]

अग्नी ग्रुपले बाराको जितपुर सिमरामा खोल्यो सर्भिस सेन्टर

४ फागुन, काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनीबालाजु अटोवक्र्स प्रालिले बारा जिल्लाको जीतपुर–सीमरा उपमहानगरपालिकामा महिन्द्रा फोरव्हीलर सवारी साधनहरूको आधिकारीक सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार …