काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट आयोजना गरेको छ। बिहीबार सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशलाई केन्द्रमा राख्दै उत्तर प्रदेश र नेपालबीचको पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ। कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी वर्ष पनि मनाइएको थियो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा र मुक्तिनाथ क्षेत्रलाई […]
म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा पुगेको छ । हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भइसकेको छ । बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–पाखापानी सडकको किराखोर–नेप्टेचौर–तोरीपानी खण्डको स्तरोन्नतिका लागि सञ्चालित योजना निर्धारित समय अगावै सम्पन्न हुने चरणमा पुगेको हो । चार किलोमिटर दूरीको सडक ग्राभेल, ढलान र कालोपत्र […]
सेयर लगानीकर्ताका नेताको रुपमा आफ्नो पहिचान बनाएका दिपेन्द्र अग्रवाल पक्राउ परेका छन्। सेयर बजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड, सेबोन, को प्रारम्भिक अनुसन्धान तथा बिभिन्न उजुरीका आधारमा अग्रवाल पक्राउ परेको केन्द्रिय अनुसन्धान ब्युरो, सीआईबि, ले जनाएको छ। सीआईबिकाअनुसार, अग्रवाल “धितोपत्र सम्बन्धी ऐन, २०६३” अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) […]
काठमाडौं। नेपालमा विदेशी नागरिकहरुका गतिविधि निगरानी गर्ने कुनै संयन्त्र छैन। पर्यटकका रुपमा आउने विदेशीहरु अन्य धन्दामा संलग्न हुनेदेखि ट्रेकिङ र हिमाल आरोहणमा पनि एक्लै जाने र हराउने समस्या बढ्दो हाे। कतिपय त अवैध धन्दा र आपराधिक घटनामा समेत संलग्न समेत हुने प्रवृत्ति बढेपछि अध्यागमन विभाग नेपालमा आउने विदेशीहरुको निगरानी गर्नुपर्ने निष्कर्षसहित निगरानी प्रणाली लागू गर्नेभएको […]
Kathmandu, Dec 19: Minister for Communications and Information Technology and Government Spokesperson Jagadish Kharel has said that the country has moved from uncertainty towards stability and a positive direction.Speaking jointly to the Nepal Television and the RSS on the occasion of the completion of 100 days of the incumbent government, Minister Kharel stated that the government has succeeded in normalizing the situation following the September 89 Gen Z movement. He said the government brought the situation under control after the movement, which resulted in the deaths of 76 people and physical damages estimated at over Rs 84 billion.According to the...
जलविद्युत् आयोजनाको मारमा किसान : ‘हरियाली वनपाखा धुलाम्य भए’ धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ । निर्माणस्थलमा चलाइएका डोजरले पाखोमा फाल्ने माटो र मालवाहक सवारीसाधनले उडाउने धुलोका कारण सडकमा हिँडडुल, घाँसदाउरा गर्न समस्या र गाईवस्तुको चरन तथा आहारा घाँसपात नष्ट भएको हो । दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु एलिकाको टी-२० विश्वकपमा उपहार […]