रसुवाको भोटेकोशीमा बाढी- स्थलगत अवलोकनमा जाँदै प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्री

गए राति रसुवाको भोटेकोशी नदीमा आएको बाढीले जनधनको क्षति गरेपछि स्थलगत अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरू जाने भएका छन्।