निजी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा ४ खर्ब बढ्यो

२४ असार, काठमाडौं । चालु आर्थिक वर्ष जेठसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा सुधार देखिएको छ । आर्थिक गतिविधिमा देखिएको सुधारले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढेको हो । चालु आव ११ महिनासम्म बैंक …