एनपिएलबारे अख्तियारमा दुई उजुरी, छानविन नसक्दासम्म एनपिएलको काम नगर्न राखेपको पत्र

गत मंसिर १५ देखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अनियमितता भएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अहिले छानविन भइरहेको छ।