काठमाडौँ । राष्ट्रिय सभामा सांसदहरुले मनसुनजन्य घटनाको जोखिम न्यूनीकरणको पूर्वतयारी र राहत, उद्धार तथा पुनर्स्थापनामा जिम्मेवार भएर लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसद गोमादेवी तिमिल्सिनाले देशभर बाढी पहिरोको जोखिम रहेको उल्लेख गर्दै पूर्वसूचना पाउँदा पनि विपद् न्यूनीकरणका लागि तयारी कमजोर भएको बताइन् । नेपाल र चीनको सिमानामा पर्ने रसुवाको […]