संसदमा सत्तापक्षकै सांसदको प्रश्न–‘व्यवसायीहरू मन्त्री बन्न पाउने कि नपाउने, कानुन बनोस्’
व्यवसायिक स्वार्थ बाझिने गरी कुनै सांसदलाई मन्त्री नियुक्त गर्न नहुने सम्बन्धमा कानुनमै व्यवस्था गर्न सत्तापक्षका सांसदले माग गरेका छन् । क्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले यस्तो माग राखेका हुन् ।
प्रधानमन्त्री...
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले पाँचवर्षे कार्यकालको आम्दानी खर्च विवरण सार्वजनिक गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ बाट प्रत्यक्षमा निर्वाचित मन्त्री थापाले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी आम्दानी खर्च विवरण सार्वजनिक गरेका हुन् । मन्त्री थापाले निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रतिवद्धता गरेका थिए । सोही बमोजिम उनले २०७४ माघ देखि हालसम्मको उक्त समयम
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नागरिकता विधेयकमा राजनीतिक दलहरू बिचमा सहमति भएकाे बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले नागरिकतासम्बन्धी विधेयकलाई सर्वसम्मत बनाउने उद्देश्यले विवाद नभएका विषयहरू मात्रै समेटेर ल्याइएको बताए। उनले विधेयकमा बुबा, आमा दुवै नेपाली नागरिक भएका सन्तानले नागरिकता पाउने, नेपालमा जन्मिएका […]
काठमाडौँ । कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक नभएको बताएका छन् । त्यसैले मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य थालिसकेको उनले जानकारी दिए । बुधवारको व्यवस्थापिका संसद्को बैठकमा बोल्दै मन्त्री कोइरालाले २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको बताए । मन्त्री कोइरालाले भने, […]
काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा उहाँले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गरिने बताउनुभयो । सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको जानकारी दिनुभयो ।
उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यकता र बाध्यताले ल्याइएकाले आगामी अधिवेशनमा यसबारे छलफल हुने जानकारी दिनुभयो । फरक प्रसंङ्गमा मन्त्री कार्कीले एमसी...
काठमाडौं, २२ साउन । नेकपा एमालेको माधव नेपाल पक्षले तत्काल सरकारमा नजाने भनिरहेको छ । तर, यो भनाई उसको रणनीतिक मात्र भएको बुझिएको छ । नेपाल पक्षले संविधान र विद्यमान कानुन अनुसार सरकारमा जान बाधा रहेको निष्कर्ष निकालेको छ । तर, नेपाल पक्षले सरकारमा जाने सम्भावनाको ढोका पूर्णत बन्द गरिसकेको छैन । एमाले एक हुने […]
यस्तो कानुन बनाउन ढिला नगर्न उनले संसदमै रहेका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि ध्यानाकर्षण गराएका थिए। ‘कानुन मन्त्री यहीँ हुनुहुन्छ, यथाशीघ्र यस्तो नियम बनाउनुपर्छ। ढिला नहोस्,’ उनले भने।
नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले संसदमा व्यवसायी मन्त्रीहरुको विषयमा कुरा उठाएका छन्। आजको प्रतिनिधि सभा बैठकमा उनले नियम कानुन बनाएर व्यवसायीहरु मन्त्री बन्न पाउने/नपाउने कुराको टुङ्गो लगाउनुपर्ने बताएका हुन्।
बैठकमा उनले...
कांग्रेस सांसद दिव्यमणी राजभण्डारीले संसदमा व्यवसायीहरु मन्त्रीहरुको विषयमा कुरा उठाएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले नियम कानुन बनाएर व्यवसायीहरु मन्त्री बन्न पाउने/नपाउने कुराको टुंगाे लगाउनुपर्ने बताएका हुन् ।
बैठकमा उनले भने, ‘अहिले...