व्यवसायीहरु मन्त्री बन्न पाउने/नपाउने कानुन बनोस् : सांसद राजभण्डारी

नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले संसदमा व्यवसायी मन्त्रीहरुको विषयमा कुरा उठाएका छन्। आजको प्रतिनिधि सभा बैठकमा उनले नियम कानुन बनाएर व्यवसायीहरु मन्त्री बन्न पाउने/नपाउने कुराको टुङ्गो लगाउनुपर्ने बताएका हुन्।  बैठकमा उनले...

सम्बन्धित सामग्री

पूर्वप्रहरी प्रमुखलाई कानुन बनाउने जिम्मा

राप्रपा सरकारमा सहभागी हुँदा प्रधानले महत्वपूर्ण मन्त्रालयको नेतृत्वको जिम्मेवारी पाएका छन् । सांसद जितेपछि सोंच बदल्नुपरेको प्रधानले मन्त्री बनेपछि भूमिका बदल्नुपर्नेछ ।

गैरसांसद बने मन्त्री

काठमाडौं । प्रतिनिधि सभाको सांसद नै नरहेका अधिवक्ता गोविन्द शर्मा कोइराला कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार कोइरालालाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन् । सांसद नभए पनि मन्त्री बन्न सफल कोइराला कानुन क्षेत्रमा गोविन्दबन्दीका नामले परिचित छन् । उनी बढीमा ६ महिनाका लागि मन्त्रीमा नियुक्त भएका हुन् । उनी […] The post गैरसांसद बने मन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक.

गैर सांसद गोविन्द बन्दी कानुन मन्त्रीमा नियुक्त

काठमाडौँ । अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन् । उनले बिहीबार (आज) दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने […]

सांसद नभएका गोविन्द बन्दी कानुन मन्त्री नियुक्त , २ बजे शपथ

काठमाडौं । अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । बिहीबार आफूलाई कानुनमन्त्रीमा नियुक्त गरिएको बन्दीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् । नवनियुक्त मन्त्री बन्दीका अनुसार बिहीबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण कार्र्यक्रम छ । बन्दी संघीय […] The post सांसद नभएका गोविन्द बन्दी कानुन मन्त्री नियुक्त , २ बजे शपथ appeared first on राजधानी राष्ट्रिय दैनिक.

गण्डकी प्रदेशः मन्त्री थापाले तलबभत्ता समाजसेवामा खर्चिए

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले आफ्नो तलव, भत्ता समाजसेवामा खर्चिदै आएका छन्। कास्की–२ (क)बाट निर्वाचित सांसद थापाले उम्मेदवार हुँदा घोषणा गरेको बाचा अनुसार तलव, भत्ता समाजसेवामा खर्चिदै आएका हुन्।...

सामुदायिक रेडियो सम्बन्धी छुट्टै कानुन चाहिनेमा मन्त्री र सांसद सहमत

२३ मंसिर, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले सामुदायिक रेडियोको लागि छुट्टै कानुन बनाउन पहल गर्ने बताएका छन् । सामुदायिक रेडियोले लोकतन्त्र स्थापना गर्न र समुदायमा जागरण ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री बडुले सरोकारवालाबीचको छलफलपछि छुट्टै कानुन बनाउन पहल गर्ने बताएका हुन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले […]

व्यवसायीहरू मन्त्री बन्न पाउने कि नपाउने कानुन बनोस्: कांग्रेस सांसद राजभण्डारी

यस्तो कानुन बनाउन ढिला नगर्न उनले संसदमै रहेका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि ध्यानाकर्षण गराएका थिए। ‘कानुन मन्त्री यहीँ हुनुहुन्छ, यथाशीघ्र यस्तो नियम बनाउनुपर्छ। ढिला नहोस्,’ उनले भने।

व्यवसायीहरु मन्त्री बन्न पाउने/नपाउने कानुन बनोस्– दिव्यमणी राजभण्डारी

कांग्रेस सांसद दिव्यमणी राजभण्डारीले संसदमा व्यवसायीहरु मन्त्रीहरुको विषयमा कुरा उठाएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले नियम कानुन बनाएर व्यवसायीहरु मन्त्री बन्न पाउने/नपाउने कुराको टुंगाे लगाउनुपर्ने बताएका हुन् ।  बैठकमा उनले भने, ‘अहिले...