काठमाडौं : सत्ता गठबन्धनले कानुन मन्त्री बनाएका कानुन व्यवसायी गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) को कार्यकाल सकिएको छ।
गैर सांसदलाई ६ महिना मन्त्री बनाउन पाउने संविधानको धारा ७८ को उपधार १ अनुसार सत्ता गठबन्धनले उनलाई २०७८ चैत २४ गते कानुन मन्त्री बनाएको थियो। सत्ता गठबन्धनले सत्य निरुपण तथा मेलमिलापको विषयलाई टुंग्याउन बन्दीलाई…