नागरिकता विधेयकमा राजनीतिक दलहरू बिचमा सहमति : कानुन मन्त्री

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नागरिकता विधेयकमा राजनीतिक दलहरू बिचमा सहमति भएकाे बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले नागरिकतासम्बन्धी विधेयकलाई सर्वसम्मत बनाउने उद्देश्यले विवाद नभएका विषयहरू मात्रै समेटेर ल्याइएको बताए। उनले विधेयकमा बुबा, आमा दुवै नेपाली नागरिक भएका सन्तानले नागरिकता पाउने, नेपालमा जन्मिएका […]