काठमाडौँ । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोईरालालाई ज्ञापन पत्र बुझाउँदैछ। नेपालको फौजदारी संहिता २०७४ मा व्यवस्था भए बमोजिम बलात्कारसम्बन्धी कानुनमा बलात्कारीविरुद्ध मुद्दा दर्तागर्न पाउने हदम्याद संशोधन गर्न तथा उक्त कानुनमा बलात्कारको परिभाषा प्रमाण संकलनमा सुधार गर्न माग राख्दै कानुन मन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागेको हो। हाल […]