हिन्दु धर्ममा महाशिवरात्रि पर्वको विशेष महत्व रहेको छ । हिन्दु क्यालेन्डरमा १२ मासमा १२ शिवरात्रि हुन्छन्, तर महाशिवरात्रि र शिवरात्रिमा ठूलो अन्तर रहेको छ । सबैभन्दा ठूलो प्रश्न के हो भने, महाशिवरात्रि किन मनाइन्छ ? पौराणिक र धार्मिक मान्यताहरुका अनुसार तीन कारणहरुले महाशिवरात्रि पर्व मनाइन्छ । जसमा शिव–पार्वतीको विवाह सबैभन्दा धेरै प्रचलित रहेको छ । […]