महाशिवरात्रि मेलामा घोटाला भएको भन्दै कारबाहीका लागि अख्तियारलाई आग्रह

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा घोटाला गरेको भन्दै थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ । पर्यटनमन्त्री सुदन किरातीका अनुसार यस वर्षको महाशिवरात्रिको अवसरमा सञ्चालित मेलामा सम्झौताविपरीत काम भएको र छानबिन गर्दा सोझै घोटाला भएको देखिएकाले थप अनुसन्धान गरी दोषीउपर कारबाहीको लागि […]

सम्बन्धित सामग्री

इलामको पाथिभरा मन्दिरमा उठेका लाखौं रकम घोटाला

इलाम । इलामको रोङ गाउँपालिका–३ पाथिभरा मन्दिरमा उठेको ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ भेटी घोटाला भएको पाइएको छ । भेटीको विषयमा अनियमितता छानबिन समितिले जिल्ला प्रशासन कार्यालयमा बुझाएको आम्दानी र खर्चबाट ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ घोटाला भएको देखिएको हो । छानबिन समितिले जिल्ला प्रशासन कार्यालयमा बुझाएको प्रतिवेदन सार्वजनिक […]

विराट शिक्षण अस्पतालमा ५ करोड घोटाला, १० जना पक्राउ

मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पताल प्रशासनले ५ करोड बढी रकम घोटाला भएको दाबी गरेको छ।...

बाढी पीडितको राहत सामग्रीमा घोटाला भएको भन्दै पाकिस्तानमा प्रदर्शन

काठमाडौँ- बाढी पीडितका लागि आएको खाद्यान्न एवम् राहत सामग्रीमा घोटाला भएको भन्दै पाकिस्तानको बलोचिस्तान प्रान्तका स्थानीयहरुले प्रदर्शन गरेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार बाढीपीडितका लागि भनी आएको राहत सामग्री एवम् खाद्यान्नमा घोटाला भएको भन्दै बलोचिस्तानमा प्रदर्शनको आयोजना गरिएको हो । आक्रोशित प्रदर्शनकारीले स्थानीय तहसिल्दारको कार्यालयअगाडि प्रदर्शन गरेको एएनआईले जनाएको छ । प्रदर्शनकारीले तहसिल्दार […]

सेनेटरी प्याड खरिदमा घोटाला

आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाका भित्रका विद्यालयहरुलाई वितरण गर्नका लागि खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले खरिद गरेको सेनेटरी प्याडमा ३ लाख १० हजार ७ सय ५० रुपैयाँ घोटाला भएकोे हो।...

इम्बोस्ड नम्बर प्लेटमा ४ अर्ब रुपैयाँसम्म घोटाला - भीम रावल

काठमाण्डाै – नेकपा एमालेका सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमा चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको छ । आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले इम्बोस्ड नम्बर प्लेटमा तीनदेखि चार अर्ब रुपैयाँ घोटाला हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘गाडीमा इम्बाेस्ड नम्बर प्लेट राख्ने कुरा छ । ठेक्का हुँदाकाे र अहिलेको रकम हेर्दा झन्डै तीन/चार अर्ब रुपैयाँको घोटाला हुनेजस्तो देखिन्छ । अहिले झन्डै चार हजार गाडीलाई त्यो प्लेट दिइएकोमा १५ सय गाडीको त एक वर्षमै त्यो प्लेट का...

इम्बोस्ड नम्बर प्लेटमा ४ अर्ब घोटाला : भीम रावल

२४ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमा चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने आशंका व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले इम्बोस्ड नम्बर प्लेटमा तीनदेखि चार अर्ब घोटाला हुनसक्ने आशंका व्यक्त गरेका हुन् । ‘अहिले हाम्रो देशमा जुन यो गाडीमा नम्बर प्लेट राख्ने कुरा छ । के […]

इम्बोस्ड नम्बर प्लेटमार्फत चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्नेः सांसद रावल

नेकपा(एमाले)का सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमार्फत चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने आशंका व्यक्त गरेका छन्।...

इम्बोस्ड नम्बर प्लेटमार्फत चार अर्बसम्म घोटाला : भीम रावल

काठमाडौं । नेकपा(एमाले)का सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमार्फत चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले इम्बोस्ड नम्बर प्लेटमा तीनदेखि चार अर्ब घोटाला हुनसक्ने आशंका व्यक्त गर्नुभएको हो । संविधान अनुरुप सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने भएपनि सो मर्म बमोजिम नभई इम्बोस्ड नम्बर अंग्रेजी भाषामा […]

कांग्रेस महासचिव प्रियंकाको आरोप : अयोध्यामा राम मन्दिर बनाउँदा घोटाला भयो

अयोध्यामा राम मन्दिर निर्माणको काम जारी रहेका बेला भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीले मन्दिर निर्माणमा घोटाला भएको आरोप लगाएकी छन् । मन्दिर बनाउन दलितको जमिन कब्जा गरिएको र चन्दा संकलन गरेर घोटाला गरिएको उनको आरोप रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  बिहीवार दिल्लीमा आयोजित प्रेस वार्तामा उनले भनिन्, ‘दलितको जमिन कब्जा गरिएको छ, चन्दाका नाममा घोटाला भइरहेको छ । एकखालको रामको नाममा लूट मच्चाइएको छ ।’ मन्दिर निर्माणमा भएको घोटालाको छानबिनको जिम्मा जिल्लास्तरका अधिकारीलाई दिएकोप्रति ...

बिटक्वाइन अमेरिकी डलरको मूल्यलाई असर गर्ने एक ‘घोटाला’ भएको ट्रम्पको तर्क

एजेन्सी। पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिटक्वाइन अमेरिकी डलरको मूल्यलाई असर गर्ने एक ‘घोटाला’ भएको बताएका छन्। उनले हालै अमेरिकी टिभी फक्सन्यूजलाई अन्र्तवार्ता दिँदै बिटक्वाइनलाई आफूले घोटाला जस्तै लिएको र यसले अमेरिकी डलरसँग प्रतिस्पर्धा गर्ने भएकाले आफूलाई मन नपर्ने बताएका हुन्। अन्र्तवार्तामा ट्रम्पले डलरलाई ‘विश्वको मुद्रा’ बनाउन चाहेको पनि बताए। हाल विश्वबजारमा बिटक्वाइनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ।