महाशिवरात्रि विशेषः पशुपतिनाथमा दर्शन गर्न आधा घण्टामा पाइने

काठमाडौं, १७ फागुन । महाशिवरात्रिलाई हिन्दुहरुको महान चाडको रुपमा लिइन्छ । महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । पशुपति विकास कोषका अनुसार सधै घण्टौंसम्म लाइन बस्न पर्ने पशुपति नाथमा यस वर्ष भने आधा घण्टामा भक्तजनहरु मन्दिर छिरेर दर्शन गरेका छन् । २ वर्ष देखि कोरोना महामारीको कारण महाशिवरात्रि मनाइएको थिएन् । आज […]

सम्बन्धित सामग्री

महाशिवरात्रिमा पशुपति दर्शन गर्ने पाँच लाख बढी, गतवर्षभन्दा आधा घटे

बिहीबार महाशिवरात्रि पर्व मुलुकभर धुमधामका साथ मनाइएको छ। हिन्दु धर्मावलम्बीले पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा अराधना गरी महाशिवरात्री पर्व मनाएका हुन्।