महाशिवरात्रि पर्व र भगवान शिवको महिमा

काठमाडौं : आज २०८० साल फागुन २५ गते शुक्रबार तदनुसार सन् २०२४ मार्च ८ तारिख। महाशिवरात्रि पर्व। पशुपतिनाथ लगायत देशभरका शिवालयमा भगवान शिवको पूजा आराधना गरी मनाइँदैछ। शिवको अर्थ हुन्छ- कल्याण। भगवान शिवले सबैलाई कल्याण गर्नुहुन्छ। त्यसमाथि हाम्रो सनातन धर्म संस्कृतिमा विभिन्न चाड पर्वहरू छन्, तीमध्ये रातको नामबाट नामकरण भएका रात्रि नामक चार प्रमुख पवित्र […]

सम्बन्धित सामग्री

महाशिवरात्रि पर्व : बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो

कैलाली, २५ फागुन । ऐतिहासिक महत्व बोकेको महाशिवरात्रिको अवसरमा धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा आज दर्शनार्थीहरूको घुइँचो लागेको छ । बेहडाबाबा मन्दिरमा पूजाआजा गर्नका लागि गए राति १२ बजेदेखि नै भक्तालुहरू आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न जिल्लाका मानिस यहाँ दर्शनका लागि आएका छन् । यो मन्दिरको […]

शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा बाबाहरु (तस्बिरसहित)

काठमाडौँ – शुक्रबार महाशिवरात्रि पर्व। पशुपति क्षेत्रमा शिवरात्रिको पूर्वसन्ध्यामा बाबा (जोगी/सन्यासी) हरुको चहलपहल बढेको छ। नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका बाबाहरुले पशुपतिमा अखडा जमाएका छन्। महाशिवरात्रिमा भारतका विभिन्न स्थानबाट समेत जोगीहरु नेपाल आउने गरेका छन्। महाशिवरात्रि हिन्दुको एक विशेष पर्व हो। शिवरात्रिमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन्। कतिपय रातभर […]

पशुपतिका दुई हजार सल्लाहकार खारेज

यस वर्ष महाशिवरात्रि पर्व व्यवस्थित रूपमा मनाउन पशुपति क्षेत्र विकास कोषले अर्चक-उपासक र सल्लाहकार पद खारेज गरेको छ।...

महाशिवरात्रि पर्व भव्य बनाउन पशुपति क्षेत्रमा तयारी

यस वर्षको महाशिवरात्रि पर्व भव्यरुपमा मनाउने तयारी भएको छ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न तयारी समिति तथा उपसमिति गठन गरी काम गरिरहेको जनाएको छ ।

भगवान शिव, अंग प्रत्यारोपण र वर्तमानको उपलब्धि

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमा मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ । यति मात्र शास्त्रहरुले दिएको ज्ञान र गरिएको पौराणिक अभ्यासबाट पनि …

आज महाशिवरात्रि पर्व मनाइँदैः पशुपति क्षेत्र झकिझकाउ

मेलालाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागसमेतबाट सुरक्षा जनशक्ति परिचालन गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए ।...

शिवरात्रिमा पाँच हजार सुरक्षाकर्मी परिचालन,  १० लाखले पशुपति मन्दिर दर्शन गर्ने

महाशिवरात्रि पर्व सुरक्षाका लागि पाँच हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमध्ये चार हजार तीन सय सुरक्षाकर्मी नेपाल प्रहरी र बाँकी सशस्त्र प्रहरीका सुरक्षाकर्मी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार...

आज महाशिवरात्रि पर्व मनाइँदैः यस्तो छ धार्मिक मान्यता

काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।

शिवरात्रिको महत्व र इतिहास

महाशिवरात्रि हिन्दूहरूको प्रमुख चाड हो । महाशिवरात्रि भगवान् शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य पर्व हो । भगवान् शिवका गणहरू नाग, नन्दी, भृंगी, चौसठ्ठी योगिनी, क्षेत्रपाल, वेताल, महाकाली, वीरभद्र आदिको आह्वान पूजा गरेर महाशिवरात्रि पर्व मनाइन्छ । महाशिवरात्रि पर्व देशभरका शिवालयमा भगवान् शिवको पूजा–अर्चना र रुद्राभिषेक गरी मनाइन्छ । शिवको पूजा रात्रिको समयमा गरिन्छ । […]