भोलि महाशिवरात्रि : यस्तो छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र भक्तजन र दर्शनार्थीको उपस्थितिको अवस्था हेरेर ट्राफिक व्यवस्थापन गर्ने जानकारी दिएको छ । ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरूको भीडभाडलाई मध्यनजर गरि सहज आवतजावतको प्रवन्ध मिलाएको जानकारी दिए । धेरै टाढाबाट आउने भक्तजनहरूको सुविधाका लागि निर्र्वाध आवतजावतको व्यवस्था मिलाइएको जानकारी दिएका उनले   गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा

सम्बन्धित सामग्री

आज महाशिवरात्रि: साढे पाँच लाख भक्तजनले पशुपतिनाथ दर्शन गर्ने अनुमान

यसपटक महाशिवरात्रि मेला भर्न स्वदेशी र विदेशी गरी करिब १० लाख पशुपति क्षेत्र आउने अनुमान गरिएको छ।...

पशुपतिका दुई हजार सल्लाहकार खारेज

यस वर्ष महाशिवरात्रि पर्व व्यवस्थित रूपमा मनाउन पशुपति क्षेत्र विकास कोषले अर्चक-उपासक र सल्लाहकार पद खारेज गरेको छ।...

सिँगारिँदै पशुपति क्षेत्र

काठमाडौं, माघ २७ । महाशिवरात्रि नजिकिएसँगै पशुपतिनाथ क्षेत्रमा तयारी तीव्र पारिएको छ । पशुपति क्षेत्र विकास कोषले यही फागुन ६ गते त्रयोदशीका दिन पर्ने महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठवटा उपसमिति गठन गरेर काम गरिरहेको जनाएको छ । शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति […]

आज महाशिवरात्रि : पशुपतिमा दर्शनार्थीको घुइँचो

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

आज महाशिवरात्रि पर्व मनाइँदैः पशुपति क्षेत्र झकिझकाउ

मेलालाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागसमेतबाट सुरक्षा जनशक्ति परिचालन गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए ।...

पशुपति क्षेत्र वरपर यसरी हुँदैछ ट्राफिक व्यवस्थापन

काठमाण्डौ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि मङ्गलवार परेको महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको क्षेत्रमा ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवम् दर्शनार्थीको भिडलाई मध्यनजर गरी महाशाखाले सहज आवतजावतको प्रबन्ध मिलाएको हो ।  यस्तै विभिन्न नाका भइ भित्रिने भक्तजनका लागि छुट्टा–छुट्टै ठाउँमा पार्किङको प्रबन्धसमेत मिलाइएको महाशाखाले जनाएको छ । धेरै टाढाबाट भक्तजन आउने हुनाले उनीहरूको सुविधाका लागि निजी तथा अन्य प्रकारका यातायातका साधनलाई निर्वाध आवतजावतको व्य...

शिवरात्रिका लागि सजाइएको पशुपति (तस्वीरमा)

काठमाडौं : पशुपति विकास कोषले पशुपतिनाथ मन्दिर क्षेत्रका अधिकांश ठाउँमा महाशिवरात्रिका लागि सजाएर झिलिमिली बनाएको छ। भोलि फागुन १७ गते महाशिवरात्रि परेको छ। पशुपतिनाथ मन्दिर परिसरलाई सुन्दर बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिएका थिए।महाशिवरात्रिको पूर्व संन्ध्यामा पशुपति क्षेत्र फूल र बिजुली बत्तीले रङ्गीचङ्गी पारेर सजाइएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाइएको र यसका लागि करि

पशुपतिमा महाशिवरात्रि माहोल : ५० लाखका बत्ती र फूल सजाइँदै, आउन थाले साधुसन्त

काठमाडौं : महाशिवरात्रि नजिकिँदै गर्दा पशुपति क्षेत्र सिँगारिन थालिएको छ। दाताको सहयोगमा बिहीबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा बिजुली बत्तीले झिलीमिली बनाउने क्रम सुरु भइसकेको छ। पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपति क्षेत्रका सबै स्थानमा बिजुलीकोव व्यवस्था गरिने बताए। मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाउने काम भने फागुन १५ र…

यस्तो छ पशुपतिमा शिवरात्रिका लागि व्यवस्था, बिना मास्क लाइन बस्न नपाइने

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा लागि सुरक्षा व्यवस्थान पूरा गरेको छ। महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिरमा मंगलबार बेलुकासम्म तीन हजार भन्दा बढी साधुसन्त पशुपति क्षेत्रमा आइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।...

महाशिवरात्रि अघि र पछिको सफाइ अभियान पशुपति क्षेत्रमा केन्द्रित हुने

कामाण्डाै – महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिने उद्देश्यले फागुन २२ र २९ गतेको वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित हुने भएको छ । वाग्मती सफाइ महाअभियानको बुधबारको बैठकले महाशिवरात्रिअघि र पछिका दुई शनिबार क्रमशः ४०८ औँ र ४०९ औँ हप्ताका कार्यक्रम पशुपति क्षेत्र केन्द्रित गरी गर्ने निर्णय गरेको हो । महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा देश विदेशबाट लाखौँ भक्तजन आउने पर्वअघि र पछिका दुवै शनिबारको सफाइ महाअभियान पशुपति क्षेत्र केन्द्रित गरी गर्न लागिएको सफाइ अभियानकर्मी किशोरसिंह श...