गगन थापा र राजन भट्टराईलाई सजिलै हराउने स्वतन्त्र उम्मेदवार डा. राणाको घोषणा (भिडिओसहित)

काठमाडौं, ३० कार्तिक । काठमाडौं क्षेत्र नम्बर ४ का लागि प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार डा. अर्चनशमशेर राणाले आफ्नो जित निश्चित् भएको दाबी गरेका छन् । उनले आफू हाम्रो नेपाली पार्टीको लौरो अभियानबाट उम्मेदवार रहेको र आफूहरुप्रति जनताको ठूलो साथ रहेको दाबी गरे । उनले जनताले राजनीतिमा परिवर्तन चाहेकोले आफूले जनताको आवाज उठाउने विश्वास दिलाए । आज […]

सम्बन्धित सामग्री

काठमाडाैँ- ४ मा गगन थापा विजयी हुने पक्का भएपछि कार्यकर्ता हर्षित (तस्बिरसहित)

काठमाडाैँ- काठमाडाैँ- ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा विजयी हुने पक्का भएकाे छ। जित पक्का हुने भएपछि उनका समर्थकहरू बुढानीलकण्ठस्थित नागरिक आराेग्य सेवा केन्द्रमा ठूलाे संख्यामा जम्मा भएका छन्। हालसम्म गगन थापाले २१ हजार ३०३ मत ल्याएका छन् भने नेकपा एमालेका राजन भट्टराई १३ हजारले ८५५ मत ल्याएका छन्। उनीहरूले ‘गगन थापा जिन्दावाद’, देखिस् […]

राजन भट्टराई भन्दा गगन थापा साढे पाँच हजार मतले अगाडि

काठमाडौं, मंसिर ६ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुरुआतीदेखि अग्रता कायम राखेका छन् । मतगणनाको बूढानीलकण्ठ नगरपालिकाभित्रका आठ वडा र महानगरका वडा नं १ र ७ को मतगणना सकिँदा उनले पाँच हजार पाँच सय ६८ मतको अग्रता लिएका छन् । निर्वाचन अधिकृत शारदा […]

काठमाडौं ४ मा मतान्तर बढाउँदै गगन थापा

काठमाडौं : मंसिर ४ गते निर्वाचन भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य  तीव्र गतिमा जारी छ। काठमाडौंको ४ नम्बर क्षेत्रमा कांग्रेसका गगन कुमार थापा र एमालेका राजन भट्टराई प्रतिस्पर्धी छन्।पछिल्लो मत परिणामको ताजा अपडेटअनुसार गगनले ३४८९ मत प्राप्त गरेर अग्र स्थानमा छन् त्यस्तै दोस्रो स्थानमा भट्टराईले २७१९ मत पाएका छन्। त्यस्तै, राप्रपाको हलो चिन्हले ४१८ मत पाउँदा लोरो चिन्हले १९७ मत पाएको छ। ४५ हजार ७०५ मत खसेको यस क्षेत्रमा हाल ७५ सय ७१ मत गणना भएको बताइएको छ।उपत्यकालगायत विभिन्न जिल्

काठमाडौँ ४ को मतगणना सुरु

यस निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फ सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका गगन थापा, नेकपा एमालेबाट राजन भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डा ठाकुर मोहन श्रेष्ठ, रमेश डंगोल, भानु कुमार खड्का लगायत प्रतिस्पर्धामा छन्।...

काठमाडौं ४ र ६ मा मतगणना सुरु, को को छन् प्रतिस्पर्धामा?

काठमाडौं : काठमाडौं क्षेत्र नं ४ र ६ को मतगणना सुरु भएको छ। काठमाडौं ४ को मतगणना चपलीस्थित नागरिक आरोग्य सेवा भवनमा र क्षेत्र ६ को धर्मस्थलीमा मतगणना सुरु भएको हो। आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा क्षेत्र ४ मा नेपाली कांग्रेसबाट गगन थापा र नेकपा एमालेबाट राजन भट्टराई प्रतिस्पर्धामा…

गठबन्धनका दलबीच पाँच वर्ष सहकार्य गर्ने सहमति भएको छः गगन थापा

काठमाडौँ,१ मँसिर । आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ चासोका साथ हेरिएको क्षेत्र हो । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य राजन भट्टराई मुख्य प्रतिस्पर्धी छन् । थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा समेत घोषणा गरेकाले यस क्षेत्रप्रति सबैको चासो बढेको छ । मङ्सिर ४ गते हुने निर्वाचनमा थापा र […]

काठमाडौं–४ मा गगन-राजनबीच विरासत भत्काउने र जोगाउने प्रतिस्पर्धा ! (भिडियोसहित )

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यतर्फ १७ राजनीतिक दल र १४ स्वतन्त्र गरी ३१ जना उम्मेदवार छन् । यति धेरै उम्मेदवारका बीच पनि मुख्यतया दुई उम्मेदवारप्रति आम चासो देखिन्छ । गठबन्धनको समर्थन पाएका कांग्रेसका महामन्त्री गगन थापा र एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई दोस्रो पटक यसै क्षेत्रबाट आपसमा प्रतिस्पर्धा गरिरहेका कारण पनि यी दुवैप्रति आम चासो बढेको हो ।प्रायः काठमाडौं बाहिरबाट आएर बसोबास गरेका मतदाताहरू रहेको काठमाडौं–४ मा काठमाडौं महानगरका चारवटा वडा र बूढ

यस्तो छ काठमाडौं ४ मा गगन–राजन टक्करको सम्भावित दृश्य

२३ असोज, काठमाडौं । काठमाडौं ४ मा नेपाली कांग्रेस महामन्त्री गगन थापा र नेकपा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई दोस्रो पटक चुनावी प्रतिस्पर्धी बन्दैछन् । चुनावी मैदानमा रहेका यी दुई नेता नै यस क्षेत्रका मूल प्रतिस्पर्धी देखिन्छन् । काठमाडौं ४ मा ‘ह्याट्रिक’ गर्ने दाउमा थापा छन् भने पहिलोपटक संसद पुग्ने अभिलाषा राखेका भट्टराई यसपटक […]

काठमाडौं ४ मा गगन थापा राजन भट्टराई फेरि आमनेसामने हुँदै

काठमाडौं : नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ४ मा डा राजन भट्टराईलाई उम्मेदवार उठाउने निर्णय गरेको छ। शुक्रवार एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका निर्वाचन क्षेत्रमा धमाधम टिकट बाँडेका हुन्। काठमाडौं ४ कांग्रेस महामन्त्री गगन थापा निर्वाचित हुँदै आएको क्षेत्र हो। कांग्रेसले यसपटक पनि यो क्षेत्रबाट थापालाई नै उम्मेदवार बनाउने…