यस्तो छ काठमाडौं ४ मा गगन–राजन टक्करको सम्भावित दृश्य

२३ असोज, काठमाडौं । काठमाडौं ४ मा नेपाली कांग्रेस महामन्त्री गगन थापा र नेकपा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई दोस्रो पटक चुनावी प्रतिस्पर्धी बन्दैछन् । चुनावी मैदानमा रहेका यी दुई नेता नै यस क्षेत्रका मूल प्रतिस्पर्धी देखिन्छन् । काठमाडौं ४ मा ‘ह्याट्रिक’ गर्ने दाउमा थापा छन् भने पहिलोपटक संसद पुग्ने अभिलाषा राखेका भट्टराई यसपटक […]

सम्बन्धित सामग्री

काठमाडौं ४ 'क' मा कांग्रेसका श्रीराम लामिछाने निर्वाचित

काठमाडौं ४ 'क' मा नेपाली कांग्रेसका श्रीराम लामिछाने निर्वाचित भएका छन् ।

काठमाडौं ४ मा गगन थापा विजयी

काठमाडौं । काठमाडौं ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् । केही बेरअघि सम्पन्न मतगणनाको परिणामअनुसार थापाले २१ हजार ३०२ मत पाएका छन् । एमाले उम्मेदवार राजन भट्टराईले १३ हजार ८५५ मत पाएका छन् । थापा र भट्टराईबीच मतान्तर ७४ सय ४७ छ । निर्वाचन अधिकृतको कार्यालयले केहीबेरमै थापा विजयी भएको औपचारिक […] The post काठमाडौं ४ मा गगन थापा विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं ४ मा गगन थापाको जित निश्चित

काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको जित निश्चित भएको छ ।

काठमाडौं-४ मा गगन थापा अगाडि

काठडमाडौं । काठमाडौं ४ को मतगणनामा कांग्रेसका गगन थापा १ हजार ५३८ मतले अगाडि रहनुभएको छ । थापाले ८ हजार १८७ मत प्राप्त गनुएभएको छ । उहाँका निकटम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले ६ हजार ६४९ मत प्राप्त गनुएभएको छ ।

यस्तो छ काठमाडौं–४ को पछिल्लो मत परिणाम

काठमाडौं, ५ मंसिर । काठमाडौं ४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन् । हालसम्म ३३५५ मत गणना हुँदा थापाले १४६४ मत प्राप्त गरेका हुन् । नेकपा एमालेका राजन भट्टराईले ११३६ मत ल्याएका छन् । त्यसैगरी राप्रपाले २२० र लौरोले ११६ मत प्राप्त गरेका छन् ।

काठमाडौं–४ मा गगनको अग्रता कायमै

काठमाडौं, ५ मंसिर । काठमाडौं–४ को जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका गगनकुमार थापाले सुरुवाती देखि नै अग्रता लिएका छन् । भर्खरै प्राप्त भएको परिणाम अनुसार ३३५३ मत गणना हुँदा थापाले १४ सय ६४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका राजन भट्टराईल्े ११ सय ३४ मत ल्याएका छन् ।

काठमाडौं ४ मा गगनको अग्रता

काठमाडौं– काठमाडौं ४ मा गगन थापाले राजन भट्टराईसँगको मतान्तर बढाएका छन् ।  पछिल्लो मतगणनाअनुसार कांग्रेसका गगनकुमार थापाले एक हजार तीन सय ७५ र एमालेका भट्टराईले नौ सय ४७ मत पाएका छन् । अहिले बुढानीलकण्ठ वडा नम्बर २ को मतगणना भइरहेको छ ।

काठमाडौं-४ मा मतगणना सुरू

५ मंसिर, काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । बुढानीलकण्ठ नगरपालिका-२ चपलिस्थित जेष्ठ नागरिक भवनमा  मतगण्ना सुरु भएको हो । काठमाडौं-४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापा, नेकपा एमालेका उम्‍मेदवार राजन भट्टराई मुख्‍य प्रतिस्पर्धी मानिएको छ ।

गगन थापाले काठमाडौं-४ बाट दिए उम्मेदवारी

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं-४ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् । उनल अहिले अपरान्ह मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् । यो क्षेत्रमा नेकपा (एमाले) ले राजन भट्टराईलाई उम्मेदवार बनाएको छ ।

गगन थापा काठमाडौं ४ बाटै निर्वाचन लड्ने

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाटै उम्मेदवार बन्ने भएका छन्। थापा शनिवार सर्लाही ४ जाने चर्चा चलेको थियो। काठमाडौं ४ मा स्वतन्त्र उम्मेदवारको थ्रेटका कारण थापाले असुरक्षित महसुस गरेको भन्दै सर्लाही जाने तयारी गरेको बताइएको थियो। यद्यपि उनको सचिवालयले थापा काठमाडौं ४ बाटै उम्मेदवार बन्ने स्पष्ट…