काठमाडौं ४ मा गगन थापा राजन भट्टराई फेरि आमनेसामने हुँदै

काठमाडौं : नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ४ मा डा राजन भट्टराईलाई उम्मेदवार उठाउने निर्णय गरेको छ। शुक्रवार एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका निर्वाचन क्षेत्रमा धमाधम टिकट बाँडेका हुन्। काठमाडौं ४ कांग्रेस महामन्त्री गगन थापा निर्वाचित हुँदै आएको क्षेत्र हो। कांग्रेसले यसपटक पनि यो क्षेत्रबाट थापालाई नै उम्मेदवार बनाउने…

सम्बन्धित सामग्री

काठमाडौं ४ मा मतान्तर बढाउँदै गगन थापा

काठमाडौं : मंसिर ४ गते निर्वाचन भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य  तीव्र गतिमा जारी छ। काठमाडौंको ४ नम्बर क्षेत्रमा कांग्रेसका गगन कुमार थापा र एमालेका राजन भट्टराई प्रतिस्पर्धी छन्।पछिल्लो मत परिणामको ताजा अपडेटअनुसार गगनले ३४८९ मत प्राप्त गरेर अग्र स्थानमा छन् त्यस्तै दोस्रो स्थानमा भट्टराईले २७१९ मत पाएका छन्। त्यस्तै, राप्रपाको हलो चिन्हले ४१८ मत पाउँदा लोरो चिन्हले १९७ मत पाएको छ। ४५ हजार ७०५ मत खसेको यस क्षेत्रमा हाल ७५ सय ७१ मत गणना भएको बताइएको छ।उपत्यकालगायत विभिन्न जिल्

काठमाडौं ४ र ६ मा मतगणना सुरु, को को छन् प्रतिस्पर्धामा?

काठमाडौं : काठमाडौं क्षेत्र नं ४ र ६ को मतगणना सुरु भएको छ। काठमाडौं ४ को मतगणना चपलीस्थित नागरिक आरोग्य सेवा भवनमा र क्षेत्र ६ को धर्मस्थलीमा मतगणना सुरु भएको हो। आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा क्षेत्र ४ मा नेपाली कांग्रेसबाट गगन थापा र नेकपा एमालेबाट राजन भट्टराई प्रतिस्पर्धामा…

काठमाडौं–४ मा गगन-राजनबीच विरासत भत्काउने र जोगाउने प्रतिस्पर्धा ! (भिडियोसहित )

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यतर्फ १७ राजनीतिक दल र १४ स्वतन्त्र गरी ३१ जना उम्मेदवार छन् । यति धेरै उम्मेदवारका बीच पनि मुख्यतया दुई उम्मेदवारप्रति आम चासो देखिन्छ । गठबन्धनको समर्थन पाएका कांग्रेसका महामन्त्री गगन थापा र एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई दोस्रो पटक यसै क्षेत्रबाट आपसमा प्रतिस्पर्धा गरिरहेका कारण पनि यी दुवैप्रति आम चासो बढेको हो ।प्रायः काठमाडौं बाहिरबाट आएर बसोबास गरेका मतदाताहरू रहेको काठमाडौं–४ मा काठमाडौं महानगरका चारवटा वडा र बूढ

काठमाडौं-४ : गगन र राजनको घरदैलो (फोटो फिचर)

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर चारमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र  एमाले विदेश विभाग प्रमुख राजन भट्टराई चुनावी मैदानमा छन्। अहिले दुवै नेता चुनावी घरदैलोमा व्यस्त छन्। ५ वर्षअघि बाम गठबन्धनको तर्फबाट चुनाव लडेका भट्टराईलाई हराएर थापा विजयी भएका थिए। अघिल्लो चुनावमा गठबन्धन दललाई समेत पराजित गरेका गगनको यो पटक शक्ति बढेको छ भने एमाले समेत फुटेको अवस्थामा भट्टराई कमजोर मान्ने गरिएको छ। यद्यपि गत स्थानीय तह निर्वाचनलाई आधार मान्ने हो भने एमाले र कांग्रेसको बर

यस्तो छ काठमाडौं ४ मा गगन–राजन टक्करको सम्भावित दृश्य

२३ असोज, काठमाडौं । काठमाडौं ४ मा नेपाली कांग्रेस महामन्त्री गगन थापा र नेकपा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई दोस्रो पटक चुनावी प्रतिस्पर्धी बन्दैछन् । चुनावी मैदानमा रहेका यी दुई नेता नै यस क्षेत्रका मूल प्रतिस्पर्धी देखिन्छन् । काठमाडौं ४ मा ‘ह्याट्रिक’ गर्ने दाउमा थापा छन् भने पहिलोपटक संसद पुग्ने अभिलाषा राखेका भट्टराई यसपटक […]

काठमाडौं ४ मा गगन थापाले जिते, राजन भट्टराई पराजित

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएका छन् । केहिबेर अघि सम्पन्न मतगणनामा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डाक्टर राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले पछि पार्दै थापा विजयी भएका हुन् । थापा २१ हजार ५५८ ल्याएर काठमाडौं ४ बाट …

काठमाडौं ४ मा राजन भट्टराई भन्दा गगन थापा ३८७ मतले पछाडि

चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका उम्मेदवार राजन भट्टराईले अग्रतालाई कायम गरेका छन्। पछिल्लो

काठमाडौं-४ को प्रारम्भिक परिणाममा गगन थापा पछाडि

काठमाडौं क्षेत्र नम्बर ४ मतगणनाको परिणाम आउन सुरु गरेको छ। प्रारम्भिक परिणामअनुसार बाम गठबन्धनका एमाले उम्मेदवार राजन भट्टराई १ हजार २ सय ३९ मतका साथ अगाडि छन्।

काठमाडौं–४ मा गगन थापा कि राजन भट्टराई ?

प्रकाश ढकाल/उज्यालो । काठमाडौं, मंसिर १८ – काठमाडौं क्षेत्र नम्बर ४ मा दुई युवा नेताबिचको प्रतिस्पर्धाले निकै रोचक बनेको छ । नेपाली कांग्रेसका...