काठमाडौं । निर्वाचन आयोग नेपालले तोकिएको समयभित्र खर्च विवरण नबुझाएको भन्दै २४ सयभन्दाबढी उम्मेदवारलाई कारवाही गरेको छ । आयोगले कारवाही गरेकाहरुमा विभिन्न दलका शीर्ष नेताहरु समेत रहनुभएको छ । कारवाहीमा पर्नेहरुमा नेपाली काँग्रेसका महामन्त्री गगन थापा, एमाले नेता राजन भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्त ठाकुर, वर्तमान नेपाल सरकारका श्रममन्त्री शरदसिं भण्डारी, खानेपानी […]