गठबन्धनका दलबीच पाँच वर्ष सहकार्य गर्ने सहमति भएको छः गगन थापा

काठमाडौँ,१ मँसिर । आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ चासोका साथ हेरिएको क्षेत्र हो । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य राजन भट्टराई मुख्य प्रतिस्पर्धी छन् । थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा समेत घोषणा गरेकाले यस क्षेत्रप्रति सबैको चासो बढेको छ । मङ्सिर ४ गते हुने निर्वाचनमा थापा र […]

सम्बन्धित सामग्री

‘सरकारमा म जान्नँ, बन्द कोठाभित्र हुने सहमति मान्य छैन’ : गगन थापा

काठमाण्डाै  – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भावी सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा बन्द कोठाभित्र हुने सहमति नमान्ने बताउनुभएको छ । उहाँले अब बन्ने सरकारमा आफू सहभागी नहुने पनि स्पष्ट पार्नुभएको छ । संसदीय दलको नेता छान्न आज भएको चुनावको परिणामपछि अब सरकारको नेतृत्व गर्न कांग्रेसलाई ढोका खुलेको समेत थापाले बताउनुभयो । संसदीय दलको नेताका प्रतिस्पर्धी रहेका थापाले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई समेत दिनुभएको छ । उहाँले भन्नुभयो,‘संसदीय दलको नेतामा प...

कांग्रेस संसदीय दलमा रस्साकस्सी, देउवाविरुद्ध गगन थापा भिड्ने

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहले महामन्त्री गगन थापालाई संसदीय दलको नेताका लागि उम्मेदवार बनाउने सहमति गरेको छ। मंगलबार लौनचौरस्थित एम्बास्डर होटलमा बसेको बैठकले थापालाई दलको नेताका लागि उमेदवार बनाउने निर्णय गरेको हो। नेता कोइरालालाई १५ औं महाधिवेशनमा सहयोग गर्नेगरी संसदीय दलको नेतामा गगनले उम्मेदवारी दिने सहमति बनेको छ। कोइरालाले थापालाई भावी प्रधानमन्त्रीमा प्रस्ताव गर्नेछन् ।थापाले दलको नेतामा उम्मेदवारी दिने भएसँगै आफू निकट सांसद र केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भ

इतर समूहमा जुट्यो सहमति, शेखरकाे प्रस्तावमा देउवाविरुद्ध गगनले उम्मेदवारी दिने

काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको चुनावमा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा एकल उम्मेदवार हुने भएका छन्। केहीबेरअघि सकिएको समूहको बैठकले गगनलाई एकल उम्मेदवार बनाउने निर्णय गरेको इतर समूहका एक नेताले जानकारी दिए। ती नेताका अनुसार थापाले शेखर काेइरालाकाे प्रस्ताव र विश्वप्रकाश शर्माकाे समर्थनमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिने भएका हुन्। डा. […]

संस्थापन इतरमा जुटेन सहमति, शेखर–गगनबीच 'वान टु वान' वार्ता

काठमाडौं : नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक बिना निष्कर्ष टुंगिएको छ। संस्थापन इतर समूहबाट कांग्रेस संसदीय दलको उम्मेदवार टुंगो लगाउन बसेको शेखर–गगन समूहको बैठक बिना निष्कर्ष टुंगिएको हो। शेखर कोइराला र गगन थापा ‘वान टु वान’ बैठक बसेर संसदीय दलको नेता टुंगो लगाउने नेता अर्जुननरसिंह केसीले जानकारी दिए। यस्तै संस्थापन इतरसमूहका सांसद सञ्जय गौतमले पनि दुई जना नेता बसेर सहमति गर्ने जानकारी दिए। ‘छलफलमा सकारात्मक नै छ। उहाँहरू छुट्टाछुट्टै बसेर टुंगो

कांग्रेस संसदीय दलको उम्मेदवारका लागि सहमति जुटाउन थापा र कोइराला आज पनि छलफलमा

काठमाण्डाै - नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न संस्थापन इतर समूह आज पनि छलफलमा जुटेको छ । संस्थापन इतर समूहबाट महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच दलको नेताका लागि दाबी रहेको छ । यसअघि हिजो बसेको बैठक आज बिहान पुन: बस्ने गरी सकिएको थियो । कांग्रेसमा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार रहनुभएको छ भने इतर समूहमा कोइराला र थापा को बन्ने भनेर अहिलेसम्म सहमति जुट्न नसकेको हो । संस्थापन इतर समूहका नेता तथा सांसदहरूले कोइराला र थापालाई मिलेर एक जना उम्म...

शेखर-गगनबीच भएन सहमति, भोलि पुनः बस्ने गरी सकियो छलफल

नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न बसेको नेता शेखर कोइराला समूहको बैठक बिना निष्कर्ष टुंगिएको छ । संस्थापन इतर समूहमा सोमबार बिहानदेखि नेता शेखर कोइराला र महामन्त्री गगन थापा मध्ये एउटा उम्मेदवार बनाउने विषयमा छलफल भएको थियो ।उक्त समूहका शीर्ष नेता र सांसद सम्मिलित छलफलमा कोइराला र थापाले एक अर्कालाई नछाडेपछि आज सहमति हुन नसकेको हो । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्दै छन् भने इतर समूहमा कोइराला र थापा दुवैको दाबी कायमै  छ ।इतर पक्षका न

कांग्रेसइतर समूहका शीर्ष नेताको गोप्य बैठक, उम्मेदवारमा अझै सहमति जुटेन

बैठकमा नेता शेखर कोइराला र महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, नेताहरू चन्द्र भण्डारी, दिलेन्द्र बडूलगायतको उपस्थिति रहेको थियो ।

दलहरुबीच स्थानीय पार्टी कमिटीमा सहमति नभए गठबन्धन हुँदैन : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरूको स्थानीय पार्टी कमिटीमा सहमति जुट्न नसके सो ठाउँमा तालमेल नहुने बताएका छन् । बिहीबार नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नं. ८ ले नव वर्ष २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई भएको बताए । गठबन्धनका दलहरुका बिचमा देशभरी छलफल चलिरहेकोउल्लेख गर्दै उनले दलहर

एमसिसीमा सहमति नभए गठबन्धन चल्दैन : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसिसीमा सहमति नभए गठबन्धन टुट्ने बताएका छन् । आज (शुक्रबार) संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले सङ्कल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिनेलगायतका विकल्पमा छलफल भइरहेको बताए । तर यो विषयमा अब टुङ्गो गर्नुपर्ने भन्दै उनले भने, ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ । हाम्रो […]

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच ‘आलोपालो’ को सहमति !

नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मिलेर अघि बढ्ने सङ्केत देखाएका छन् । पुस १० गते बसेको केन्द्रीय समिति बैठकअघि थापा र शर्माबीच मिलेर अगाडि बढ्ने सहमति भएको हो ।दुई महामन्त्रीमा थापाको वरियता अगाडि भए पनि केन्द्रीय समिति बैठकमा आलोपालो प्रस्ताव राख्ने सहमति भएको छ । विधानले महामन्त्रीलाई दिएका काम, कर्तव्य र अधिकारमा आलोपालो गरेर अघि बढ्न थापा र शर्मा राजी भएका छन् ।नेपाली काँग्रेसको विधानले महामन्त्रीलाई १२ वटा काम, कर्तव्य र अधिकार तोकेको छ । त्यसमा मूलतः केन्द्री