मोरङ, १ असोज । भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका ५ बस्ने ४३ वर्षीय जगत बहादुर लिम्बुलाई २ नाल भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनको घरमा भरुवा बन्दुक रहेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी टाडि र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घर तलासी […]