कास्की, ७ साउन । दुईनाले भरुवा बन्दुक सहित ५५ वर्षीय एक पुरुष पक्राउ परेका छन् । पोखरा महानगरपालिका १ बगरस्थित ग.१ च ४३७३ नम्बरको कारबाट १ थान दुईनाले भरुवा बन्दुक सहित कार चालक सोही महानगरपालिका १६ दिप बस्ने ५५ वर्षीय भरत गुरुङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले […]