मोरङ, २१ भदौ । भरुवा बन्दुक बनाई बेचबिखन गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बेलबारी नगरपालिका–१ बस्ने ५२ वर्षीय बर्षीय आश बहादुर लिम्बुलाई भरुवा बन्दुक बनाई बेचबिखन गरेको अभियोगमा आइतबार साँझ पक्राउ परेका हुन्। बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घरबाट भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने […]