भरुवा बन्दुक सहित ३ जना पक्राउ

काठमाडौं, १३ असार । भरुवा बन्दुक सहित ३ जनालार्य प्रहरीले पक्राउ गरेको छ । तेह्रथुम, लालिगुँरास नगरपालिका १ रातोपाटी भुल्केबाट ३ थान भरुवा बन्दुक सहित ३ जना शुक्रबार दिउँसो पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय राम गुरुङ, ३५ वर्षीय मनोज गुरुङ र ३४ वर्षीय प्रेम गुरुङ रहेका छन् । प्रहरी […]

सम्बन्धित सामग्री

भरुवा बन्दुकसहित ३ जना पक्राउ

कैलालीमा भरुवा बन्दुकसहित ३ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरुवा बन्दुकसहित कैलालीको घोडाघोडी नगरपालिका–३ बस्ने बर्ष ३५ को अजय चौधरी, लुल्सीराम चौधरी र वडा नं ५ बस्ने बर्ष ५५ को दयाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  अजय चौधरीले चलाएको से ३ प ७७१२ मोटरसाईकल पछाडि दुई जनाले भरुवा बन्दुक थान १, गोली थान ८ र तुलसी राम चौधरी चलाएको से २ प९८७७ नम्बरबो मोटरसाइकल पछाडि सवार दयाराम चौधरीको साथबाट चक्कु १, बन्चरो १, टर्चलाईट २ थान बरामद गरेको प्

भरुवा बन्दुक सहित ३ जना पक्राउ

काठमाडौं । तेह्रथुम, लालिगुँरास नगरपालिका-१ रातोपाटी भुल्केबाट ३ थान भरुवा बन्दुक सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय राम गुरुङ, ३५ वर्षीय मनोज गुरुङ र ३४ वर्षीय प्रेम गुरुङ रहेका छन् । प्रहरी चौकी लसुनेबाट गस्तीमा खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ […]