भरुवा बन्दुक सहित २ जना पक्राउ

कपिलवस्तु,१ फागुन । भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् । बाणगंगा नगरपालिका–२ स्थित मनकामना सामुदायिक वनबाट २ थान भरुवा बन्दुक सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा अर्घाखाँची सितगंगा नगरपालिका–१४ बस्ने ५० वर्षीय वीर बहादुर सोमै र २८ वर्षीय खेमु मगर रहेका छन् । उक्त जंगलमा केही व्यक्तिहरू […]

सम्बन्धित सामग्री

दाङमा दुई भरुवा बन्दुकसहित २ जना पक्राउ

दाङ : दाङमा प्रहरीले भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गढवा गाउँपालिका-६ बस्ने  ४९ वर्षीय दिलबहादुर राना र सोही ठाउँका ५४ वर्षीय निमबहादुर ब'ढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।रानाको साथबाट एक थान भरुवा बन्दुक, १३ वटा गोली, २४ वटा छर्रा, बारुद, २ थान खुकुरी र बुढाको साथबाट एक थान  भरुवा बन्दुक, १० वटा गोली, १३ वटा छर्रा, बारुदलगायत सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी जनकबहादुर मल्ल ले जानकारी दिए। उनका अनु

अर्घाखाँचीमा भरुवा बन्दुकसहित २ जना पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । भरुवा बन्दुक साथमा लिई हिंडेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी ढाकावाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका वडा नम्बर १ ओखट्टे बस्ने ४० वर्षीय जितेन्द्र भुसाल र ३७ वर्षीय फर्सुराम खनाल रहेको जिल्ला प्रहरी कार्यालय […]

हतियारसहित बारामा २ जना पक्राउ

काठमाडौं : बाराको कोल्हवी नगरपालिका–३ सखुहवा जडीबुटीबाट घरेलु हतियार र बन्दुकसहित दुईइजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका–३ बस्ने ५० बर्षीय सुवन्स चौधरी र सोही नगरपालिका–५ बस्ने ४२ बर्षीय दिपेन्द्र चौधरी रहेका प्रहरीले जनाएको छ।उनीहरुको साथबाट १ थान थ्रि नट थ्री जस्तो देखिने घरेलु हतियार, १ थान भरुवा बन्दुक जस्तो देखिने घरेलु हतियार र ४ राउण्ड गोली बरामद भएको हो । सब डिभिजन बन कार्यालय कोल्हवी र तामागढी बन ब्यवस्थापनबाट खटिएको संयुक्त गस्ती टोलीले उनी

भरुवा बन्दुकसहित २ जना पक्राउ

कपिलवस्तु, १ फागुन। बाणगंगा नगरपालिका-२ स्थित मनकामना सामुदायिक वनबाट २ थान भरुवा बन्दुक सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्घाखाँची सितगंगा नगरपालिका-१४ बस्ने ५० वर्षीय वीर बहादुर सोमै र २८ वर्षीय खेमु मगर रहेका छन् । उक्त जंगलमा केही व्यक्तिहरू बन्दुक सहित हिँडिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय […]

भरुवा बन्दुक बनाउने फलामे पाईपसहित २ जना पक्राउ

झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका २ स्थित भृकुटी ईलाकाबाट माघ २१ गते सशस्त्र प्रहरीले भरुवा बन्दुक बनाउने सात थान फलामे पाईपसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तेह्रथुम जिल्लाको आठराई गाउँपालिका ५ बस्ने ६३ वर्षिय तेजमान लिम्बु र झापा जिल्लाको मेचीनगर नगरपालिका ४ बस्ने प्रविण भारतीलाई सशस्त्र प्रहरीले गरेकाे हाे  । मे […]

भरुवा बन्दुक सहित २ जना पक्राउ

कास्की, ९ पुस । पोखरा महानगरपालिका-३२ मजुवाबाट १ थान भरुवा बन्दुक सहित माछापुछ्रे गाउँपालिका(५ बस्ने ३४ वर्षीय गणेश गुरुङ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८२०० नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुरुङको झोलाभित्र उक्त बन्दुक फेला […]

भरुवा बन्दुकसहित २ जना पक्राउ

कास्की, ९ पुस। पोखरा महानगरपालिका-३२ मजुवाबाट १ थान भरुवा बन्दुक सहित माछापुछ्रे गाउँपालिका-५ बस्ने ३४ वर्षीय गणेश गुरुङ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग.१३ प ८२०० नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुरुङको झोलाभित्र उक्त बन्दुक फेला पारी गुरूङ […]

खोटाङमा भरुवा बन्दुक सहित २ जना पक्राउ

खोटाङ । खोटाङमा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् । हलेसि तुवाचुङ नगरपालिका– १० स्थितबाट प्रहरीले भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४९ बर्षीय दिलसेर राई र खड्गसिंह राई रहेका छन् ।

खोटाङबाट गाँजा र भरुवा बन्दुक सहित २ जना पक्राउ

खोटाङ । खोटाङबाट गाँजा र भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका– ७ बाट गाँजा र भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरिएको हो ।

लागूऔषध र भरुवा बन्दुकसहित २ जना पक्राउ

बागलुङको ढोरपाटन नगरपालिकाबाट लागूऔषध र भरुवा बन्दुकसहित प्रहरीले २ युवालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीद्वारा ढोरपाटन–४ भाँगीका स्थानीय २ युवाले घरमा लुकाइछिपाई राखेको करीब २ किलो २०० ग्राम चरेशजस्तो देखिने पदार्थ, ७ किलो गाँजाको धुलो र १ भरुवा बन्दुक बरामद गरेको छ । विशेष सूचनाका आधारमा खोजतलास गर्दा उनीहरूबाट चरेश, गाँजाको धुलो र भरुवा बन्दुक जफत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । उनीहरूलाई लागूऔषध र भरुवा बन्दुकसहि...