भरुवा बन्दुक, छर्रा र कटुवा पेस्तोलसहित पक्राउ

नेपालगञ्ज – प्रहरीले भरुवा बन्दुक, त्यसमा लाग्ने छर्रा र कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह, दाङबाट खटिएको प्रहरीले बाँकेको नरैनापुर गाउँपालिका–६, दोन्द्रा गाउँबाट भरुवा बन्दुक, त्यसमा लाग्ने छर्रा र कटुवा पेस्तोलसहित छोटेलाल राढलाई नियन्त्रणमा लिएको हो। ५० वर्षीय राढले हात हतियारको कारोबार गरिरहेको विशेष सूचना पाएपछि पुगेको प्रहरीले खानतलासी […]

सम्बन्धित सामग्री

गोरखामा भरुवा बन्दुक राखेको आरोपमा एकजना पक्राउ

१६ चैत्र, गोरखा । प्रहरीले अवैध रुपमा भरुवा बन्दुक लुकाएर राखेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अजिरकोट गाउँपालिका–५ मुच्चोकटारका अर्जुन पाण्डे पक्राउ परेका छन् । पाण्डेको घरमा अवैध रुपमा लुकाएर राखेको भरुवा बन्दुक भेटिएपछि उनलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि हातहतियार तथा खरखजना शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक […]

भरुवा बन्दुक सहित २ जना पक्राउ

कपिलवस्तु,१ फागुन । भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् । बाणगंगा नगरपालिका–२ स्थित मनकामना सामुदायिक वनबाट २ थान भरुवा बन्दुक सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा अर्घाखाँची सितगंगा नगरपालिका–१४ बस्ने ५० वर्षीय वीर बहादुर सोमै र २८ वर्षीय खेमु मगर रहेका छन् । उक्त जंगलमा केही व्यक्तिहरू […]

एकनाले भरुवा बन्दुक सहित पक्राउ

धनकुटा, ५ मंसिर । एकनाले भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । छथरजोरपाटी गाउँपालिका–३ चिउरीबोटे बस्ने २४ वर्षीय राजन लिम्बुलाई १ थान एकनाले भरुवा बन्दुक सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी छथरजोरपाटी बजारबाट खटिएको प्रहरीले राजनले गाईगोठमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ […]

भरुवा बन्दुक सहित १ जना पक्राउ

मोरङ, १ असोज । भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका ५ बस्ने ४३ वर्षीय जगत बहादुर लिम्बुलाई २ नाल भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनको घरमा भरुवा बन्दुक रहेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी टाडि र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घर तलासी […]

भरुवा बन्दुक बनाई बेचबिखन गर्ने पक्राउ

मोरङ, २१ भदौ । भरुवा बन्दुक बनाई बेचबिखन गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बेलबारी नगरपालिका–१ बस्ने ५२ वर्षीय बर्षीय आश बहादुर लिम्बुलाई भरुवा बन्दुक बनाई बेचबिखन गरेको अभियोगमा आइतबार साँझ पक्राउ परेका हुन्। बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घरबाट भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने […]

भरुवा बन्दुक बनाएर बेचबिखन गरेको आरोपमा एक पक्राउ

भरुवा बन्दुक बनाएर बेचबिखन गरेको आरोपमा प्रहरीले मोरङबाट एक जनालाई पक्राउ गरेको छ।

भरुवा बन्दुक र गोलीसहित १ जना पक्राउ

खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बस्ने ५४ वर्षीय निमसाङगे तामाङलाई भरुवा बन्दुक र गोलीसहित पक्राउ गरिएको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो । तामाङको घरबाट भरुवा बन्दुक १, तयारी बारुद २५० ग्राम, सोडा २५० ग्राम, सिसाको गोली २८, ढुंगाको छर्रा ३४, कराईको टुक्रा ४०, सलाई १, गोली बनाउन प्रयोग गरिने सिसा ३ बरामद गरिएको छ । हातहतियार सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

दुईनाले भरुवा बन्दुक सहित पक्राउ

कास्की, ७ साउन । दुईनाले भरुवा बन्दुक सहित ५५ वर्षीय एक पुरुष पक्राउ परेका छन् । पोखरा महानगरपालिका १ बगरस्थित ग.१ च ४३७३ नम्बरको कारबाट १ थान दुईनाले भरुवा बन्दुक सहित कार चालक सोही महानगरपालिका १६ दिप बस्ने ५५ वर्षीय भरत गुरुङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले […]

एकनाले भरुवा बन्दुक सहित पक्राउ

पाँचथर, ३ असार । एकनाले भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । फिदिम नगरपालिका ९ लुङफाबुङस्थित गोरेटो बाटो बस्ने ३० वर्षीय शुक्रराज राईलाई १ थान एकनाले भरुवा बन्दुक सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । उक्त भरुवा बन्दुक लोड गरी लिई सोही ठाउँस्थित बाटोमा हिँडिरहेको अवस्थामा प्रहरी चौकी नवमिडाँडाबाट खटिएको प्रहरीले फेला पारी […]

भरुवा बन्दुक सहित ३ जना पक्राउ

काठमाडौं, १३ असार । भरुवा बन्दुक सहित ३ जनालार्य प्रहरीले पक्राउ गरेको छ । तेह्रथुम, लालिगुँरास नगरपालिका १ रातोपाटी भुल्केबाट ३ थान भरुवा बन्दुक सहित ३ जना शुक्रबार दिउँसो पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय राम गुरुङ, ३५ वर्षीय मनोज गुरुङ र ३४ वर्षीय प्रेम गुरुङ रहेका छन् । प्रहरी […]