२ मंसिर, काठमाडौं। अमेरिकी अर्बपति बिल गेट्सले अर्को वर्षसम्म कोभिड-१९ बाट संक्रमित र मृत्यु हुनेको संख्या मौसमी रुघाखोकीबाट ज्यान गुमाउनेको भन्दा कम हुने दाबी गरेका छन् । बिल गेट्सले कोभिड संक्रमण र मृत्यु दर मौसमी रुघाखोकीको संक्रमण र मृत्यु दर भन्दा कम हुने दाबी गरेका हुन् । कोभिड खोप लगाउने मानिसको संख्या बढिरहेको र उपचार […]