बिल एण्ड मेलिन्दा फाउण्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुग्नुभएको छ ।उहाँ बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुग्नुभएको र यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी गर्नुहुने बताइएको छ । उहाँले बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गर्नुभएको छ । त्यस क्रममा उहाँले पोलियो उन्मुलनका विषयमा कुराकानी गर्नुभएको बताइएको छ । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले […]